साउथजोन माबीको ११ औं बार्षिक्रोत्सव धुमधामका साथ सम्पन्न

 Krishna Shrivastav

बिरगंज ।साउथजोन माध्यमिक बिधालयको ११ अौ वाषिर्कोत्सव शनिबार एक समारोहको आयोजना गरि भब्य रुपमा सम्पन्न भएको छ। साउथजोन माध्यमिक बिधालयलका सल्लाहकार सुरेश मुडवारीको सभापतित्व तथा जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मदको प्रमुख आतिथ्यमा समपन्न वाषिर्कोत्सव कार्यक्रम समपन्न भएको हो ।कार्यक्रममा प्रमुख आतिथ्य महम्मदले कम समयमा धेरै यस विधालयले प्रगति गरेकोमा बधाई एवम् धन्यवाद समेत दिनु भएको थियो । उहाँले यसबिधालयले उत्कृष्ट शिक्षा सँगसँगै अन्य कृयाकलपमा समेत उतिकै योगदान पुराएकोमा अागामी दिनमा समेत यस्तै राम्रो शिक्षा दिएर अभिभावकको मन जित्न सफल रहन आग्रह गर्नु भएको छ।बिधालयले साउथजोन आइडल र पुस्तक समेत बिमोचन

Like this:


सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया -२ को बैठक सम्पन्न

 Krishna Shrivastav

बिरगंज ।सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया-२ को बैठक सम्पन्न भयो ।सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया -२ का अध्यक्ष ग्यासुदिन ठकुराईको अध्यक्षतामा बसेको थियो । बैठकमा वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हक , उपाध्यक्ष लालदेव प्रसाद यादव , कोषाध्यक्ष प्रेमा सिंह खत्री , सचिव प्रबिण बिक्रम शाह , सह- सचिव मदन कुमार गुप्ता , सदस्यहरु धिरज शर्मा , अरुण कुमार गोयल,बिट्टु नेपाली , अजित कुमार भुजेल , मोमिला खातुन , छपकैया बिटका प्रहरी सहायक निरीक्षक जन्मेजय यादव , प्रहरी हवल्दार देवेन्द्र पटेल , प्रहरी

Like this:


पर्साको जगरनाथपुरबाट ३ क्वीन्टल ५० किलो कुखुरा बरामत

 Krishna Shrivastav

पोखरिया  | पर्साको जगरनाथपुर गाउपालिकाबाट आज बिहान प्रहरीले ५ वटा मोटरसाईकल सहित ४ जना कुखुरा तस्करलाई ३ क्वीन्टल ५० किलो कुखुरा सहित पक्राउ गरेको छ । सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरीया र जानकीटोला प्रहरी चौकीको संयुक्त टोलीले भारतबाट ल्याईरहेको अवस्थामा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले बताउनु भएउयाे । जगरनाथपुर गाउपालिका वडानम्बर २ दसौताको सडकबाट ना. ६ प. ८४०२, ना. ६ प. ७९९६, ना.२ प. २६३०, ना. ७ प. ७७४१ , गा. १ प. ९०१५ नम्बरको मोटरसाईकलमा लोड गरी भारतबाट ल्याईरहेको अवस्थामा १ सय

Like this:


ग्रामीण भेगका सिकारीहरुले स्यालकाे सिकार गर्न थाले पछि

 Krishna Shrivastav

पोखरिया | नेपाल सरकारले पशुजन्य बन्यजन्तुको संरक्षणको लागी बिभिन्न जिवजन्तुहरुलाइ जोगाउन  प्रसासनको ब्यवस्था गरेको छ जस्का कारण पर्साका सिकारीहरु जंगलमा सिकार गर्न नपाउदा गाउतिर सिकार खेल्न निस्केका छन् । उनीहरू ग्रमीण भेगका नदी, पोखरि र धानको परालमा लुकेका स्यालहरुलाइ सिकार गर्ने गरेकाे पाइएकाे छ।  सिकारीहरुकाे ५ देखि ६ जनाकाे समूह र  तिनीहरूसंग भएका कुकुरले स्यालको सिकार गर्ने गरेकाे पाइएकाे छ। स्याल फेला पर्नै बितिकै स्याललाइ लठीले कुटपिटगरी मृत गरी लठीमा झुन्डयाई घर तथा उनीहरुले बास बसेको ठाउमा लगी खसीको मासुजस्तोै पकाइ खाने गरेकाे पाइएकाे छ । ग्रामीण भेगमा रेहेका संचारकमीहरु

Like this:


बेलायत युरोपियन युनियनबाट औपचारिक रुपमा बाहिरियो

 Krishna Shrivastav

(रासस÷सिन्ह्वा÷एएफपी) करिब तीन वर्ष सात महिनाको उतारचढावपछि बेलायत युरोपियन युनियन (इयु) को सदस्यबाट बाहिर निस्किएको छ । युरोपियन युनियनको सदस्यबाट बेलायत बाहिर निस्किने प्रक्रियालाई बेलायतका मिडियाले ब्रेक्जिट भनेर नामाकरण गरे र हाल संसारभरका मिडियाले यही शब्दको प्रयोग गरेका छन् । शनिबार बेलायत र विश्वका मिडियाले ब्रेक्जिट सफल भएको लेखेका छन् । यसअघि राखिएको अन्तिम समयतालिका सन् २०२० को जनवरी ३१ अर्थात् शुक्रबार बेलायत युरोयिन युनियनबाट औपचारिक रुपमा नै अलग भएको छ । स्थानीय समयानुसार शुक्रबार राति ११ बजे बेलायत युरोपियन युनियनको सदस्यबाट बाहिर निस्किएपछि अब यसको सबै औपचारिकता पूरा भएको

Like this:


अमलेखगञ्जमा कुहिएको अवस्थामा शव फेला

 Krishna Shrivastav

सिमरा । त्रिभुवन राजपथअन्तर्गत अमलेखगञ्ज हेटौँडा सडक खण्डको बडा हाकिम पुल नजिकै कुहिएको अवस्थामा एक ब्यक्तीको शव फेला परेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ अन्तर्गत पर्ने उक्त स्थानमा अन्दाजी ४०÷४५ वर्षको पुरुषको जस्तो देखीने शव फेला परेको ईलाका प्रहरी कार्यालय सिमराका इन्चार्ज, प्रहरी नायब उपरिक्षक गोबिन्द पुरीले जानकारी दिए । ‘बाहिरी भाग सम्पूर्ण रुपमा सडिसकेको छ, ठ्याक्कै भन्न नसकिएपनी पुरुषको शव जस्तो देखीन्छ ।’ प्रहरी नायब उपरिक्षक पुरीले बारा खबरसँग भने । प्रकृती हेर्दा १५/२० दिन अगाडीनै मृत्यु भएको हुनसक्ने देखीएको उनले बताए । घाँस काट्न जाने महिलाहरुले

Like this:


वीरगंजको बनार्सी चोक स्थित एक युवक झुण्डी मृत्य फेला

 Krishna Shrivastav

वीरगंज । शुक्रबार  सझ करिब 7:30 बजेको समयमा जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं.७ घर भएको र हाल बिरगंज महानगरपालिका वडा नं.१० बनार्सी चोक स्थित अनिल खनालको घरमाडेरा गरी बस्ने नन्दलाल यादवको छोरा बर्ष लगभग १७/१८ को संजिब कुमार यादवले आफ्नै कोठाको सिलिङ पंखामा गम्छाको पासो लगाई मृत्यु भएको जान्कारी जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ  । जिल्ला प्रहरी कार्यालय, पर्सा बाट खाटिएको प्रहरी टोलीले लाश जाँच प्रकृति मुचुल्का लगायतको कार्य सम्पन्न गरी लास पोस्मार्डम को लागि एहि नारायणी अस्पतालमा पठाईएको छ । घटनाको कारण खुल्न सकेको छैन ।


राष्ट्र बैंकले भन्दैमा रोकिन्छ फेसबुकको विज्ञापन ?

 Krishna Shrivastav

काठमाडौं । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागले शुक्रबार एउटा सूचना जारी गर्यो । विदेशी विनिमय विभागले जारी गर्ने प्रत्येक सूचना यसकारण महत्त्वपूर्ण मानिन्छ कि यसले जनतालाई प्रत्यक्ष असर गर्छ ।  हुन त मौद्रिक क्षेत्रका प्रत्येक गतिविधि जनताको दैनिक जीवनसँगै जोडिएका हुन्छन् । ब्याजदरमा हुने परिवर्तन, स्प्रेडदरमा हुने परिवर्तन, बजारको तरलताको अवस्था, बैंकिङ कसुर र त्यसउपरको कारबाही, बैंक तथा वित्तीय संस्थाको नियमन र सुपरीवेक्षण जस्ता विषयमा जनताको प्रत्यक्ष सरोकार यसकारण हुन्छ, किनकी उनीहरुको दैनिकी बैंकसँग जोडिएको हुन्छ । बचत गर्ने र बचत परिचालन गर्ने दुवै माध्यममा बैंक नै जोडिएको हुन्छ

Like this:


मोटरसाइकल चालकको ज्यान गयो

 Krishna Shrivastav

कैलाली। जिल्लाको लम्कीचुहा नगरपालिका–६ गुलरामा मोटरसाइकल चालकको घटनास्थलमै ज्यान गएको प्रहरीले बताए । शुक्रबार राति करिब १२ बजेतिर लोहारपुर घर भएका २२ वर्षीय मायाराम चौधरी पूर्वपश्चिम राजमार्गको गुलरा सडकखण्डमा से २ प १८५० नंं को मोटरसाइकलसँगै मृतावस्थामा भेटिएको हो । चुहामा व्यापार गर्दै आउनुभएको चौधरी लम्कीबाट घर जाने क्रममा राति गुलरा सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । चौधरीलाई मृतावस्थामा देखेपछि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एक बसका चालकले प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । चौधरीको मृत्युपछि उहाँका आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।राति

Like this:


छापामा खिचियो सूर्यको अहिलेसम्मकै नजिकको फोटो, यस्तो देखियो

 Krishna Shrivastav

सौर्य कस्तो होला ? यसको जवाफका लागि वैज्ञानिकहरू धेरै समयदेखि काम गर्दै आएका छन् । यही क्रममा हालै उनीहरूले सूर्यको यस्तो फोटो पाएका छन् जसले उनीहरूलाई निकै उत्साहित बनाएको छ । अमेरिकाको हवाई राज्यमा राखिएको टेलिस्कोपले सूर्यको अहिलसम्मकै विस्तृत फोटो खिचेको छ। ‘ड यानियल के इनोय नामको ठूलो सौर्य टेलिस्कोपले सूर्यको अस्थिर सतहको तस्बिर खिचेको हो । तस्बिरमा सूर्यको सतह सुनका चहकिला टुक्राहरूको थुप्रोजस्तो देखिन्छ।सूर्यको बाहिरी सतहका यी चम्किला तत्त्व प्लाज्मा भएको वैज्ञानिकहरूले बताएका छन्। यसभित्र अझै अचम्म बनाउने संरचना र तह भएको पनि उनीहरूले अनुमान गरेका छन् । राजधानी

Like this:


उहानमा कोठाभित्र थुनिए नेपाली विद्यार्थी, भन्छन्, खानेकुरा सकियो, बाहिर जाने अवस्था छैन

 Krishna Shrivastav

चीनको हुपे प्रान्तको राजधानी उहानबाट फैलिएको कोरोना भाइरस विश्वका २० मुलुकसम्म पुगेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी स्वास्थ्य संकट घोषणा गरेको छ । भाइरसबाट चीनमा मात्र २ सय १३ को ज्यान गएपछि डब्लूएचओले संकट घोषणा गरेको हो। डब्लूएचओले संकट घोषणा गरे पनि चीनको हुपे प्रान्तको उहान आसपास सहरका नेपाली विद्यार्थी १० दिनदेखि कोठाभित्र थुनिएर बस्न बाध्य छन् उद्धारका लागि नेपाल सरकारले प्रयास नगरेको गुनासो उनीहरूको छ । ‘के सरकारले हामीलाई संक्रमण भएपछि वा हामी मरेपछि लास लेजाने रहेछ ?’, विद्यार्थीले विच्याट समूहमा लेखेका छन्, ‘बन्दी जीवन बिताइरहेका छौं। भाइरसले

Like this:


आजको राशिफल – १८ माघ २०७६ शनिवार

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । मित्र वा आफन्तको सहयोग मिल्नेछ । तिर्थाटनको योगपनि छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज पुनर्मिलनको योगपनि रहेको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ ।

Like this:


समाचार
News

वीरगन्जमा सहकारीको बार्षिकोत्सव कार्यक्रममा ३२ जनाले गरे रक्तदान

News

नारायणी अस्पतालको आकस्मिक कक्षमा ज्वरोका बिरामी बढे

News

काठमाडौँको जमिनमुनि तीन मेट्रो रेल, लगानी गर्न विदेशीसँग आह्वान

News

सात्त्विक फाउन्डेसनद्वारा बारामा क्यान्सर सचेतना र नि:शुल्क भीआईए स्क्रिनिङ स्वास्थ्य शिविर सञ्चालन

News

बारामा गाँजा पक्रन गएका बेला प्रहरीले बोकेको अटोमेटिक पेस्तोल हरायो

< a href="#" class="goji_mathi">↑