झापामा जलेको अवस्थामा शव भेटियो

 Krishna Shrivastav

झापाको बिर्तामोड नगरपालिका, चारपानेमा जलेको अवस्थामा शव भेटिएको छ ।अपराधस्थल नजिकै बस्ने एक पुरुष हराइरहेकाले प्रहरीले उनकै शव हुनसक्ने आशंका गरेको छ । यद्यपि, पुष्टि भइनसकेकाले परिचय खुलाइएको छैन । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी कृष्ण कोइरालाका अनुसार हराइरहेका व्यक्ति सामान्य मजदूरीको काम गर्थें । घटनाको विस्तृत अनुसन्धानका लागि प्रहरीले संघीय प्रहरी इकाइ कार्यालय, धरानबाट विशेषज्ञ कुकुर मगाइएको छ । ‘केहीवेरमा तालिम प्राप्त कुकुर पनि त्यहाँ आइपुग्छ, अनि विस्तृत कुरा खुल्ला’, कोइरालाले अनलाइनखबरसँग भने । प्रारम्भिक अनुसन्धानमा उनलाई हत्यापछि जलाइएको हुनसक्ने आशंका गरिएको छ ।onlinekhabar


हराएको मोबाइलले खुल्यो अजिता हत्याकाे पोल, ५ सार्वजनिक

 Krishna Shrivastav

हेटौंडा । हेटौंडा–११ कि अजिता भुजेलको हत्यामा संलग्न ५ आरोपी प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न ५ आरोपी प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा–११ कि २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २४ वर्षीय आशिष बल र हेटौंडा–४ का २१ वर्षीय बुद्ध लामा छन् । घटनामा संलग्न भनिएका २ जना भने अझै फरार छन् । अजिताको हराएको मोबाइल बुद्ध लामाले साथी आशिषलाई दिएका थिए । आशिषले

Like this:


पर्साको बिभिन्न नाकाहरुबाट खुलारुपमा गाईगोरुहरुको तस्करी हुदैं ।

 Krishna Shrivastav

पोखरिया | छिमेकी रास्ट्र भारतसङ्ग सिमा जोडिएका नाकाहरु बाट प्रहरीकै सग्लनतामा तस्करि भइरहेको छ  भारतबाट अवैदरुपमा समान ल्याउने र नेपालबाट अबैदरुपमा दरज्नो बलुवा को ट्रयाकटर घरेलु मदिरा र गाई गोरु तस्करि भइर्हेको छ  भारत निकासी हुने माल समानमा प्रहरी कै साठ गाठ हुने गरेको छ  तस्करहरुले  भारतबाट कसमेटिक समान तेल,  चिनी कपडा , नेपाल भित्र्याउन गरेको सथानियहरुले  बताउएका हुन समान्य घरयासी प्रयोगको समानमा प्रहरीले रोक टोक र जाच कडा पर्ने गरेका छन  तर सेटिङ्गमा आएको समानको कुनै जाँच नै हुदैन   स्थानीयहरुका अनुसार जिल्लाको उतरि नाका ठोरी बिजयबस्ति सुबर्णपुर , महादेवपटि , पिपरडाडी पाडेपुर लगाएतका नाकाबाट खुलारुपमा तस्करी बडेको हो र भारत बात लेपालकालागी ल्याउने सरसमान पाडेपुर ,पिडारिगुठी , महादेवपटि नाकाबाट कपडा सुर्ति र बिजुलीको समानहरु भारतबाट नेपाल भित्रीरहेको छ | nepal post daily


नारायणी अस्पतालमा मेसुको चरम लापरबाहीले बिरामीलाई सास्ती

 Krishna Shrivastav

वीरगन्ज : दुई नम्बर प्रदेशको सबैभन्दा पूरानो र ठूलो अस्पताल नारायणी उपक्षेत्रिय अस्पतालमा एकतिर ८ करोड रुपैयाँमा खरिद गरेको सिटिस्क्यान मेसिन बिग्रिदा बिरामीहरुले निजी महंगो शुल्क तिरेर निजी संस्था धाउनुपर्ने अवस्था छ भने अर्का तिर मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. मदन उपाध्यायको गैर जिम्मेवारीपनले अस्पताल लथालिंग बन्न पुगेको छ । गत साउनमा यस अस्पतालको नेतृत्व सम्हाल्न आइपुगेका मेसु उपाध्याय लगातार अनुपस्थिति हुँदा अस्पतालको प्रशासनिक अवस्थासँगै सबै क्षेत्र अस्तव्यस्त बन्न पुगेको छ । अस्पतालमा मासिक ५० लाख आम्दानी हुने भएतापनि नेतृत्वको लापरबाहिका कारण उचित व्यवस्थापन नहुँदा बिरामीहरुले उचित स्वास्थ्य सेवा लिन सकिरहेका छैनन्

Like this:


मसानघाटकै जग्गा कित्ताकाट गरी बेचबिखन

 Krishna Shrivastav

 बारा । मसानघाटको सार्वजनिक जग्गा व्यक्तिले किर्ते गरेर भोगचलन गरिरहेको सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ। तर बाराको जीतपुरसिमरा वडा नम्बर ४ मा यस्तै भएको छ। फिल्डबुकमा खोला, नाला, गौचरन, ऐलानी, प्रति, बुट्यान भनी उल्लेख भएका बाराका सार्वजनिक जग्गा किर्ते गरेका भू(माफियाले मसानघाटको जग्गा समेत किर्ते गर्न भ्याएका हुन्। यहाँस्थित मसानघाटको सार्वजनिक जग्गा किर्ते गरेर रामचन्द्र गौतमले आफ्नो नाममा श्रेस्ता बनाएको अनुसन्धानका क्रममा भेटिएको छ । मसानघाट भनी उल्लेख भएको कित्ता नं ५९ को ६ बिघा ८ कठ्ठा जग्गा २०४७ साउन ३० गते नेपाल सरकारको ऐलानी श्रेस्ता बदर गरेर गौतमले फरदवा

Like this:


पेट्रोल र डिजलको एक रूपैयाँ घट्यो, खाना पकाउने ग्यासकाे मूल्य बढ्यो,

 Krishna Shrivastav

काठमाडौं | नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ । पेट्रोल, डिजल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँ घटेको छ ।मूल्यवृद्धिपछि अब खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १३७५ रुपैयाँ पुगेको छ ।काठमाडौंमा ग्यासको मूल्य प्रतिसिलिण्डर १३७५ रुपैयाँ पुगेको छ भने पेट्रोल ११० र डिजल/मट्टीतेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा

Like this:


आज विश्व क्यान्सर दिवस

 Krishna Shrivastav

आज विश्व क्यान्सर दिवस् (अबुर्द रोग), संसारभरिका सबैजना एैक्यवद्धरुपमा क्यान्सरसँग लडनकालागि चेतनास्वर भर्ने दिन् । हरेकवर्ष लाखौं मानिसहरूको क्यान्सरका कारणले हुने मृत्यु कम गर्दै धेरैलाई जागरण अनि उपचारका माध्यमबाट जोगाउने हेतूले फेब्रुअरि ४ मा क्यान्सर दिवस मनाईन्छ । हामीमध्ये धेरैले विभिन्न प्रकारका क्यान्सरको कारणले आफन्त, साथीभाई र छिमेकी गुमाएको हुनपर्दछ । क्यान्सर वास्तवमै हामी मानिसहरुकोलागि एउटा दूर्भाग्य सावित भएको छ, खर्च, पीडा र यससंगको लडाइको संघर्षले ।  जसले धेरै जीवनलाई मृत्युसम्म घिसारिरहेको छ भने धेरै मानिसहरु क्यान्सरसंग जुधिरहेका, लडिरहेका छन् । आज यी सबैलाई हौसला अनि मृत्यू भएकालाई श्रद्धाञ्जली दिने

Like this:


आज को राशिफल- २१ माघ २०७६ मंगलवार

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ । चोटपटकको भयछ, सचेत रहनुहोला । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रमाइलो यात्राको योग रहेको छ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता

Like this:


समाचार
News

सिराहामा एसईईको प्रश्नपत्र आउट भएको घटनामा एक छात्रा पक्राउ

News

पर्साका एसपी कुमोध ढुङ्गेल र जीवन चलाउने वीच ४४ पटक फोन सम्पर्क

News

प्रदेश सरकारको नेतृत्वको विषयमा विवाद !

News

जनमत पार्टीको युवा दस्ताको जिल्ला संयोजकमा मनोज साह

News

सिराहामा बाहिरियो एसइईको नेपाली विषयको प्रश्न पत्र

< a href="#" class="goji_mathi">↑