बीबीएस तेस्रो वर्षको नतिजा सर्वाजनिक

 Krishna Shrivastav

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बीबीएस तेस्रो वर्षको नतिजा सार्वजनिक गरेको छ । गत जेठ र असार महिनामा संचालित ४ वर्ष बीबीएस तेस्रो वर्षको परिक्षाको नतिजा त्रिविले सार्वजनिक गरेको हो । नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BBS लेखेर एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि 33624 मा एसएमएस पठाउनु पर्नेछ । त्यसै गरि त्रिभुवन विश्वविद्यालयको अधिकारिक वेबसाईट मा गएर पनि नतिजा हेर्न सकिने छ ।


‘कोरोना भाइरसले चीनको फाइभजीमा धक्का’

 Krishna Shrivastav

काठमाडौं । कोरोना भाइरसको कारण चीनको नयाँ पुस्ताको इन्टरनेट फाइभजीमा ढिलाई हुनसक्ने विश्लेषकहरुले बताएका छन् ।उनीहरुले भारसको कारण चीनको राष्ट्रिय प्राथमिकतामा रहेको फाइभजीको विस्तार नै सुस्ताउने चिन्ता व्यक्त गरेका हुन् । गत नोभेम्बरमा चीनले आफ्नो समयतालिका भन्दा पहिला नै फाइभजी सुरु गरेको थियो । तर, त्यसको केही समयमा नै कोरोना भाइरसको कारण चीन समस्यामा परेको हो । चिनियाँ वित्तीय संस्था चाइना रिनाएसेन्सले चीनको फाइभजी सेवा पछाडि धकेलिन सक्ने बताएको हो । उसका अनुसार कोरोना भाइरसको कारण चीनको विभिन्न शहरमा निर्माण हुँदै गरेको बेस स्टेशन प्रभावित बन्न पुगेका छन् । यसले

Like this:


बेहुली लिन गएका बेहुलाको गोली हानी हत्या

 Krishna Shrivastav

ऐजेन्सी |  भारतको उत्तरप्रदेश राज्यको आजमगढमा बिहेका लागि जन्तीसहित बेहुलीको घरतर्फ जाँदै गरेका बेहुलाको हत्या भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार कारमा सवार बेहुलालाई मोटरसाइकल चढेका आएको समूहले बोटोमै गोली हानेर हत्या गरेको हो ।मेहनगर थाना क्षेत्रअन्तर्गत सिंहपुर निवासी हरिषचन्द्र गुप्ताका २५ वर्षीय छोरा सुमितको हत्या भएको हो । लालगंज बजारस्थित लालबहादुर गुप्ताकी छोरीसँग मंगलबार राति उनको विवाह हुने कार्यक्रम थियो ।बेहुली पक्ष जन्तीको स्वागतको तयारीमा जुटिरहेको समयमा करिब एक किलोमिटरको दूरीमा बेहुलाको हत्या भएको हो । विवाहका लागि जन्तीसहित बेहुलीको घरतर्फ जाँदै गर्दा बोटोमै मोटरसाइकलमा आएको समूहले बेहुलामाथि गोली प्रहार

Like this:


कोरोना भाइरस प्रकोपको पछिल्लो अपडेट: ४९२ को मृत्यु, २४ हजार ५ सय संक्रमित, २५ देशमा विस्तार

 Krishna Shrivastav

एजेन्सी । कोरोना भाइरसका कारण विश्वभर २४ हजार ५०० भन्दा बढी संक्रमित भएका छन् । तीमध्ये ४९२ को मृत्यु भइसकेको छ र मर्ने झण्डै झण्डै सबै जसो चीनका रहेका छन् ।  चीनको मुल भूमिभन्दा बाहिर हङकङका १ जना र फिलिपिन्सका १ संक्रमितको मृत्यु भएको घटना बाहिर आएको छ । बाँकी मर्ने सबै चीनभित्रकै छन् । चीनको हुबेई प्रान्तमा रहेको वुहानबाट सुरु भएको प्रकोप नियन्त्रण गर्न चीनले कठोर कदमहरु उठाएको छ । यसका बावजुद प्रकोप नियन्त्रणको प्रयास सफल हुन सकेको छैन ।  चीनले विभिन्न सहरका यातायात र समूहमा भेला हुने कार्यलाई

Like this:


प्रदेश २ का सबै सांसदले अब ल्यापटप पाउने

 Krishna Shrivastav

जनकपुरधाम । प्रदेश २ का प्रदेश सांसदले अब ल्यापटप पाउने भएका छन् । प्रदेशसभालाई ‘पेपरलेस’ बनाउने उद्देश्यले प्रदेशसभा सचिवालयले सबै सांसदलाई ल्यापटप प्रदान गर्ने भएको हो । ल्यापटप आइसकेको र केही दिनभित्रै सबैलाई वितरण गरिने सभामुख सरोजकुमार यादवले जानकारी दिए ।प्रदेशसभालाई ‘पेपरलेस’ बनाउन र सरकारको खर्च जोगाउन सबै सांसदलाई ल्यापटप दिन लागिएको उनले बताए । ‘एउटा विधेयक कितावजस्तो हुन्छ । कम्तीमा १५० प्रति फोटोकाँपी गर्नुपर्छ,’ सभामुख यादवले अनलाइनखबरसँग भने, ‘कागज, मसी र पि्रन्टर गरी वर्षको ५ करोड त्यसमै खर्च भइरहेको अवस्था छ । त्यो खर्चलाई रोक्न पनि ल्यापटप दिन लागेका

Like this:


कुस्तीमा जवानी, राज्यबाट बेइमानी’

 Krishna Shrivastav

सिरहा | आफ्ना जमानाका नाम कमाएका पहलमान हुन्, धनगढीमाई नगरपालिका–७, कसहा गाउँका ५४ वर्षीय जनक यादव। उनको कुस्ती खेल हेर्न टाढाटाढाबाट मानिस आउँथे। सयौं खेलमा उनले हजारौं पहलमानलाई हराएका छन्। प्रथम खेलकुद प्रतियोगितादेखि नै उनले राष्ट्रिय खेलमा दर्जनौं स्वर्ण, रजत र कांस्य जितेका छन्। आफ्नो जीवनको ऊर्जाशील समय देशको प्रतिष्ठाका लागि कुस्ती खेलेर बिताए पनि राज्यको बेवास्ताका कारण गुजारा चलाउन मुस्किल परेको उनले गुनासो गर्छन्। सन् १९९५ मा भारतको मद्रासमा सम्पन्न सातौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) मा जनकले स्वर्ण पदक पाएका छन्। कमाउने उमेरमा पसिना बगाएर कुस्तीबाट देशको गौरव

Like this:


नेपालकै पहिलो महिला फुटबल एकेडेमी निर्माण कार्य रोक्न माग गर्दै सर्वोच्चमा रिट

 Krishna Shrivastav

काठमाडौं । रौतहटमा निर्माणाधीन नेपालकै पहिलो महिला फुटबल एकेडेमी (टेक्निकल सेन्टर) निर्माण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनधिकृत रूपमा निर्माण थालेको भन्दै त्यसविरुद्ध अधिवक्ता सुजित केसीले मंगलबार रिट दायर गरेका हुन् । रिटमा वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, फुटबल संघ लगायतलाई विपक्षी बनाइएको छ । रिटमा एन्फा अध्यक्ष कर्र्मािछरिङ शेर्पाले कार्यसमिति समेतलाई जानकारी नदिई फिफाबाट प्राप्त ४ करोडभन्दा धेरै नेपाली रुपैयाँ नेपालकै पहिलो महिला फुटबल एकेडेमी (टेक्निकल सेन्टर) निर्माण गर्ने भन्दै सरकारी वनक्षेत्रको जग्गा कब्जा गरी निर्माण सुरु

Like this:


छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

 Krishna Shrivastav

पर्सा । छोरीलाई बलात्कार गरेको अभियोगमा पर्साको पोखरियाका एकजना पक्राउ परेका छन्। ती परुषमाथि १६ वर्षीया छोरीलाई घरमै बन्धक बनाई बलात्कार गरेको आरोप छ। पोखरिया नगरपालिका–४ सतवरियाका ४० वर्षीय पुरुषलाई मंगलबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।उनीमाथि अनुसन्धन सुरु गरिएको शाहीले बताए। अभियुक्तले शुक्रबारदेखि आफ्नै घरभित्र धम्की देखाएर आफुलाई बलात्कार गर्दै आएको पीडित किशोरीले इलाका प्रहरी कार्यालय पोखरियामा बताएको प्रहरीले बताएको छ। पीडितको मौखिक उजुरीपछि उनका बाबुलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ। ती पुरुष पहिले पनि विभिन्न अपराधिक गतिविधिमा जोडिने गरेको

Like this:


सरकारी जमिन भूमाफियाको कब्जामा

 Krishna Shrivastav

बारा । बारा निजगढ नगरपालिका १० रतनपुरी लालमा चुरे पहाड फेदको सरकारी जमिन भूमाफियाको कब्जामा परेको छ । बाराको लाल क्षेत्र स्थानीयको बिरोधका बावजुद भूमाफियाको कब्जामा परेको हो । बारामा अहिले काठमाण्डौं तराई द्रुत मार्ग र दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल निजगढ विमानस्थल आयोजनासंगै भूमाफियाको नजर त्यस वरपरको जमिनमा पर्न थालेको छ । द्रुतमार्गको ३ सय मिटर नजिकै रहेको चुरे फेदको जमिन पर्खाल नै लगाएर हडपिएको छ । बकैया गाउपालिका वडा नं.६ भालुखोला नजिकै बसोवास गर्दै आएका सुवन सिंह लोप्चनले ढुंगाको पर्खाल लगाएपछि दुई विघा भन्दा बढी सार्वजनिक जग्गा अतिक्रमण भएको छ ।

Like this:


बहुमुखी क्याम्पसको अवस्था दयनीय बन्दै

 Krishna Shrivastav

वीरगञ्ज । कुनै समय शैक्षिक र प्रशासनिक हिसावले चर्चित रहेको वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पस यतिखेर समस्यै समस्यामा रोमलिएको छ । क्याम्पसमा रहेका बिभिन्न बेथितिहरुका कारण अहिले क्याम्पस आन्तरीक रुपमा कमजोर बन्दै गएको हो । बि.सं २००९ सालमा स्थापित वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसको अवस्था पछिल्लो समय निकै दयनीय बन्दै गएको छ । क्याम्पसमा पुस्तक अभावदेखि शिक्षकहरुको अनुपस्थित, लथालिङ्ग भौतिक संरचना कमजोर बन्दै गएपछि क्याम्पसको अवस्था निकै दयनीय बन्दै गएको हो । हरेक वर्ष नयाँ बिद्यार्थी भर्ना लिने तर समयमा पुस्तक उपलब्ध नगराउने, नियमित क्यामपस संचालन नहुने र बाहिरी हस्तक्षेपमा पिरोलिएको बिद्यार्थीहरुको

Like this:


 रौतहटको मौलापुर नगरपालिकाले फागुन ५ र ६ गते पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा “मधानी महायज्ञ

 Krishna Shrivastav

मौलापुर। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रौतहटको मौलापुर नगरपालिकाले फागुन ५ र ६ गते पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा “मधानी महायज्ञ – २०७६” आयोजना हुँदैछ । नगरपालिकाको ५ नम्बर वडा पतौरास्थित मन्दिर प्राङ्गणमा हुने उक्त महायज्ञ भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजना गर्न लागिएको हो । आयोजक मौलापुर नगरपालिकाले यस अवसरमा कम्तीमा पनि ३ लाख भारतीय पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । यस क्षेत्रको ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले आयोजना हुन गईरहेको महायज्ञमा राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष आतिथ्यता रहनेछ । आयोजकका अनुसार फागुन ६ गते राष्ट्रपति भण्डारीले उक्त महायज्ञमा विशेष

Like this:


दीपेन्द्रले दिलाए नेपाललाई सातौं सफलता

 Krishna Shrivastav

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले उपकप्तान दीपेन्द्र सिंह ऐरीले नेपाललाई आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाललका लागि सातौं विकेट लिएका छन् । नेपालले अहिले घरेलु मैदानमा केही बरमा ओमानसँग प्रतिस्पर्धा गरिहेको छ । टस जितेर पहिले बलिङ गरिरहेको नेपालका लागि दिपेन्द्रले ४२ ओभरको चौथो बलमा बादल सिंहलाई ५ रनमा क्याच आउट गराएका हुन् । यसअघि सुशन भारीले व्यक्तिगत तेस्रो विकेट लिएका जिए । उनले ३४ ओभरको चौथो बलमा आफ्नो व्यक्तिगत तेस्रो विकेट लिएका थिए । सुशनले सन्दीप गाउडलाई ३३ रन बनाएका स्टम्पिङ आउट भएका हुन् । सुशनले एकै ओभरमा

Like this:


आधा किलो ब्राउन सुगरसहित बुटवलबाट १ जना पक्राउ

 Krishna Shrivastav

बुटवल | रुपन्देही प्रहरीले बुटवलबाट आधा किलो ब्राउन सुगर (लागू औषध)सहित १ जनालाई पक्राउ गरेको छ ।प्रहरी चौकी नयाँ गाउँबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका–१४ पदमपुरबाट १ जनालाई आधा किलो ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ नहरपुर घर भएका १९ वर्षीय मनिष सुनार छन् । लु ८ च ४७४१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले सुनारलाई ५ सय ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।nepalpostdaily


प्रदेश २ सरकारमा २८ करोड ५१ लाख अनियमितता

 Krishna Shrivastav

वीरगंज | प्रदेश नम्बर २ सरकारबाट गत आर्थिक वर्षको भुक्तानी नपाएका कारण प्रदेशसभा सांसद तथा सरोकारवाला आन्दोलित भएका छन् । गत आर्थिक वर्षमा भएको कामको चालु आर्थिक वर्षको आधा अवधि बितिसक्दा पनि भुक्तानी भएको छैन ।आन्दोलनकारीले केही अघि मुख्यमन्त्री लालबाबु राउत र प्रदेशका मन्त्रीहरुको फोटोमा सार्वजनिक स्थलमा जुत्ता प्रहारसमेत गरेका थिए । यसको मुख्य कारण विकास निर्माणमा भएको अनियमितता नै हो ।विकास निर्माणमा भएको अनियमितताका कारण प्रदेश २ सरकार पछिल्लो समय बदनाम हुँदै गएको छ । मन्त्रिपरिषद् पुनर्गठन गर्ने कुरा पनि उठेको छ । सरकारका मन्त्रीहरुले नै मन्त्रालयले गरेको कामको

Like this:


फागुनभित्रै रेल सञ्चालनमा आउने

 Krishna Shrivastav

काठमाडौँ । जनकपुर–जयनगर रेल फागुन दोस्रो सातासम्ममा सञ्चालनमा आउने रेल विभागले जनाएको छ । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकाले चाँडै सञ्चालनमा आउने भएको हो । नेपाल सरकारले भारत सरकारसँग जीटूजीअन्तरगत खरिद गर्न लागेको रेल ल्याउन मिश्रले डिसेम्बर १५ देखि २० सम्म भारत भ्रमण गरेका थिए । दुवै रेलको कूल रकम भ्याटबाहेक करिब ८५ करोड रहेको बताए । भारतीय फ्याक्ट्रीमा निर्माण भइरहेको रेलमध्ये सम्झौताबमोजिम एउटा महिनाअघि र अर्को एक महिनापछि डेलिभरी गर्नेछ । पुराना पूर्वाधार र रोलिङ सटक काम लाग्ने अवस्थामा नरहेकाले नयाँ शक्ति तथा

Like this:


वीरगञ्जको प्लाष्टिक उद्योगमा आगलागी

 Krishna Shrivastav

पर्सा | वीरगञ्ज पथलैया औद्योगिक क्षेत्रअन्तर्गत रहेको अमृत प्लाष्टिक उद्योगमा आगलागी भएको छ । वीरगञ्ज महानगरपालिका–१४ मा रहेको उद्योगमा बुधबार बिहान लागेको आगो साढे तीन घण्टामा मात्र नियन्त्रणमा लिइएको थियो । आगो वीरगञ्ज महानगरपालिकाको तीन, कलैया उपमहानगरपालिकाको एक, जितपुरसिमरा उपमहानगरपालिकाको एक र पोखरिया नगरपालिकाको एक गरी ६ वटा दमकल प्रयोग गरी सुरक्षाकर्मी र स्थानीयले  नियन्त्रणमा लिएको वीरगञ्ज महानगरपालिका वारुणयन्त्र शाखाका नेहाल अहमदले बताए । आगलागीमा उद्योगका मेसिन र कच्चा पदार्थसहित केही तयारी सामान पनि जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जनकारी दिए। आगो कसरी

Like this:


सुनकाे भाउ ताेलामा आठ सय रुपैयाँले घट्याे

 Krishna Shrivastav

काठमाण्डाै | सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेको छ । सुन बुधबार तोलाको ७५ हजार दुई सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार तोलामा पाँच सय रुपैयाँले घटेको सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ घटेको हो । अन्तर्राष्ट्रिय बजारमा शेयर कारोबारमा सुधार आएपछि सुनको भाउ घट्न थालेको महासङ्घअन्तर्गतको भाउ निर्धारण समितिले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढ्दा भाउ बढ्ने र घट्दा भाउ पनि घट्ने गर्छ । मङ्गलबार शेयर कारोबार उकालो लागेपछि सुनको भाउ घटेको समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।यस्तै चाँदी

Like this:


हत्या आरोपमा वडाध्यक्ष पक्राउ

 Krishna Shrivastav

राजविराज | ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका वडाध्यक्ष मंगलबार पक्राउ परेका छन् ।  सप्तरी प्रहरीले राजबिराज नगरपालिका १५ का वडाध्यक्ष रामप्रसाद यादवलाई पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता तिलक भारतीका अनुसार ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका  वडाध्यक्ष यादवलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतमा बुझाइएको छ । annapurna


समाचार
News

पर्सामा कांग्रेसलाई सशक्त बनाउन जिराभवानीमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम

News

वीरगन्जमा सहकारीको बार्षिकोत्सव कार्यक्रममा ३२ जनाले गरे रक्तदान

News

नारायणी अस्पतालको आकस्मिक कक्षमा ज्वरोका बिरामी बढे

News

काठमाडौँको जमिनमुनि तीन मेट्रो रेल, लगानी गर्न विदेशीसँग आह्वान

News

सात्त्विक फाउन्डेसनद्वारा बारामा क्यान्सर सचेतना र नि:शुल्क भीआईए स्क्रिनिङ स्वास्थ्य शिविर सञ्चालन

< a href="#" class="goji_mathi">↑