पर्दाफास दैनिक प्रत्रिकाकाे ९ औं बार्षिक उत्सव समारोह सप्पन्न

 Krishna Shrivastav

बिरगंज । पर्सा बाट प्रकाशित पत्रीका पर्दाफास दैनिक पत्रीका आज ९ औं बर्ष पुरा भैइ १० बर्षमा प्रबेश गरेको छ । नेपाल पत्रकार महासघ पर्साको सभाहलमा पर्दाफास दैनिक पत्रीकाका प्रकाशक तथा प्रबन्ध निर्देशक राघव साहको सभापतित्वमा र प्रेस काउन्सिल न्र्पालका सदस्य गोबिन्द प्रसाद चौलागाईंको प्रमुख आतिथ्य भएको पत्रीकाको सुभ काममा मन्तव्य रख्नु हुनेमा सघिय प्रेस फोरमका केन्द्रिय सदस्य बिजय कुस्वाह , प्रेस संगठन नेपालका केन्द्रिय सदस्य बृजलाल पासवान , नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जरा , जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेत , सबिधान सभा

Like this:


शुक्रबार भएको मैत्रीपूर्ण फुटबलमा बैंकर्स एशोसियसन विजयी

 Krishna Shrivastav

वीरगञ्ज । वीरगञ्जमा जारी प्रथम गिरिजा प्रसाद कोइराला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको मैत्रीपूर्ण खेलमा बैंकर्स एशोसियसन विजयी भएको छ ।आदर्शनगर रंगशालामा भएको खेलमा बैंकर्स एशोसियसनले आयोजक गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्सालाइ ३–० गोलले पराजित गरेको हो । पहिलो हाफमा २–० ले अग्रता लिएको बैंकर्स एशोसियसनले दोश्रो हाफमा थप १ गोल गरेर ३–० को नतीजा सहित जित हात पारेको हो ।बैंकर्स एशोसियसनका लागि विशाल श्रेष्ठले २ र सन्तोष साहले १ गोल गरेका हुन् ।गिरिजा प्रसाद कोइराला गोल्डकप फुटबल प्रतियोगिताको उपाधीका लागि शनिवार हुने फाइनल खेलको पूर्व सन्ध्यामा शुक्रबार बैंकर्स

Like this:


दुई दिने क्षमता अभिबृदि कार्यशाला गोष्ठी सुरु

 Krishna Shrivastav

बिरगंज  । ब्यवस्थापन सँकाय डिनको कार्यालय त्रिभुवन विश्व बिधालयको आयोजनामा अाजदेखि २ दिने शिक्षकहरुलाई क्षमता अभिबृदि गर्ने अनुसन्धान विधि सम्वन्धी कार्यशाला गोष्ठी शुरु भएको छ।स्थानीय होटल भिसुवा प्रदेश नम्बर २ र हेटौडा,चितवन एमवीएस सन्चालन गरिरहेका २६ वटा कलेजहरुका १२० जना प्रध्यापकहरुको सहभागीता रहेको छ।प्रोफेसर डा दिल्ली राज शर्माको अध्यक्षता तथा प्रोफेसर डाक्टर पेसल दाहालको प्रमुख आतिथ्यमा उदघाटन समारोह समपन्न भएको थियो ।कार्यशाला गोष्ठीमा उच्च शिक्षा सुधार परियोजनाका निर्देशक डाक्टर रामचन्द्र पोख्रेल सहप्राध्यापक राजेन्द्र पौडेल र साहयक डिन दिनेश मणि घिमिरे लगायतले प्रशिक्षण दिईरहनु भएको छ।कार्यशाला गोष्ठीमा शिक्षालाई कसरी अाधुनिकरण बनाउने

Like this:


निःशुल्क‍ आँखा शिविर र कोरोना भाईरस सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न

 Krishna Shrivastav

बिरगंज। मिति २०७६/१०/२४ गते विहान ११.०० वजेको समयमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ पर्सा र किरण आँखा अस्पताल बीरगंजको संयुक्त आयोजनामा “समुदाय- प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामिदायिक प्रहरी सेवा छपकैयाका अध्यक्ष श्री ग्यासुदिन ठकुराईको अध्यक्षता र वडा प्रहरी कार्यालय विर्ताका प्र.ना.नि. श्री प्रेम बहादुर खत्री ज्यू, को प्रमुख आतिथ्यमा जिल्ला पर्सा वीरगंज महा-नगर पालिका वडा नं. ४ स्थित रहेको विकोन सेकेन्डरी एकेडेमी स्कुलका छात्र ८० र छात्रा ६० गरी १४० जनाको निःशुल्क आँखा परिक्षण गरिएको थियो ।त्यसै गरि हालै चाईनामा फैलिएको कोरोना

Like this:


प्रहरीसँग एक दिन कार्यक्रममा विधार्थीहरुलाई प्रहरी कार्यालय भ्रमण अवलोकन

 Krishna Shrivastav

धादिङ  ।समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मिति २०७६।१०।२४ गते धादिङ जिल्ला निलकण्ठ न.पा. ३ स्थित रहेको श्री न्यू धादिङ बोर्डिङ विधालयमा अध्ययनरत कक्षा ७ र ८ का अं. ४५ जना विद्यार्थीहरु तथा शिक्षक समेतलाई जिल्ला प्रहरी कार्यालय धादिङमा आमन्त्रण गरी यस कार्यालयका प्र.उ.रबिन्द्र रेग्मी‚ प्र.ना.उ. रुपक खड्का‚ प्र.नि.जयन्ती थापा र प्रसनि चुनादेवी अर्यालबाट विद्यार्थीहरुलाई स्वागत गरी आफ्नो अमुल्य निर्देशन दिनुभएको साथै प्रहरीका बिभिन्न पोसाकको बारेमा जानकारी, प्रहरीका काम कारबाही, प्रहरी परिचालन कक्षको काम कर्तव्य, ट्राफिक व्यवस्थापन, प्रहरी गस्ती, अपराध अनुसन्धान कार्य र प्रहरीले आम जनतालाई दिईने सेवा सुविधा बारे जानकारी गराई कार्यालय

Like this:


नेपाल विद्यार्थी संघ ठाकुरराम ईकाइ कमिटीद्वारा त्रि. बि.का रजिस्ट्रारलाई ३ बुदे ज्ञापन पत्र बुझाए

 Krishna Shrivastav

बिरगंज । नेपाल विद्यार्थी संघ ठाकुर राम इकाई कमिटिले शुक्रबार त्रि. वि का रजिष्ट्रार पेशल दहाललाई ३ बुंदे ज्ञापन पत्र बुझाएका छन । वीरगंज आएका रजिष्ट्रार दहाललाई ने.वि. संघले ठाकुर राम बहुमुखी क्याम्पसमा भेटी ध्यानाकर्षण पत्र बुझाएका छन। उक्त ध्यानाकर्षण पत्र बुझाउनेमा ने.वि संघका पूर्व केन्द्रिय सदस्य सुधिर पटेल, विद्यार्थी नेता अब्दुल क्युम, प्रकाश राैनियार लगायतकाले ज्ञापन पत्र बुझाउन क्याम्पस पुगेका थिए ।स्ववीयु निर्वाचनकाे तालिका प्रकाशन गर्न र क्याम्पस प्रमुखकाे नियुक्तिमा निमित हटाउनु पर्ने,यथासिघ्र त्रि.वि. रेक्टर नियुक्त गर्न माग राख्दै नेवि दहाललाई ध्यानाकर्षण पत्र बुझाएका छन। त्रि.वि. पदाधिकारी तथा प्रशासनले

Like this:


निम्न आय भएकाहरुका लागि प्रभु अस्पतालद्वारा ६ दिने स्वास्थ शिविर

 Krishna Shrivastav

वीरगन्ज | प्रदेश नम्बर २ कै एक मात्र नमुना अस्पतालको रुपमा स्थापना भएको वीरगन्जको प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले निम्न आय भएका ब्यक्तिलाई स्वास्थ्य शिविर मार्फत उपचार गर्ने भएको छ । अस्पतालले यहि फागुन ४ गते देखि ९ गते सम्म स्वास्थ्य शिविर संचालन गर्न लागेको हो । अस्पताल प्रशासनले आज (शुक्रबार) पत्रकार सम्मेलन गरि शिविरको बारेमा जानकारी गराइएको थियो । फागुन ४ गते बिहान १० बजे देखि फागुन ९ गते सम्म आयोजना गरिने शिविरमा फरक फरक रोगहरुको विशेष छुटका साथ चेकजाच गरिने अस्पतालका अध्यक्ष एवम सर्जन डा. मनोज गुप्ताले

Like this:


कञ्चनपुरमा बलात्कार गरेको आरोपमा एक पक्राउ

 Krishna Shrivastav

कञ्चनपुर । कञ्चनपुरका १९ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पुनर्बास नगरपालिका–१ गणेशबस्ती बस्‍ने विजय चौधरी छन् । लालझाडी गाउँपालिका–३ नन्दगाउँस्थित छिमेकीको बिवाहको जन्ती गएको अवस्थामा चौधरीले ती किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । Baahrakhari


मेयर विरुद्ध चर्को नाराबाजी गर्दै जनकपुरमा सडकमा उत्रिए युवा

 Krishna Shrivastav

जनकपुरधाम | जनकपुरधाम उप-महागरपालिकाका मेयर लालकिशोर साह विरुद्ध चर्को नाराबाजी गर्दै जनकपुरका युवा सडकमा उत्रिएका छन् । मेयरको कार्यकक्षमा गत पुस २२ गते पत्रकारमाथि भएको दुर्व्यवहारकाे विराेध र नगरपालिकाका कर्मचारीले अवरूद्ध काम तत्काल सुचारू गरेर सेवाग्रहीलाई सेवा दिनुपर्ने माग गर्दै आज उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । पछिलो समय जानकी मन्दिरको पूर्वपट्टिको फूलबारीलाई अतिक्रमण गरेर मेयर लालकिशोर साहले मोटो रकम व्यापारीहरुसंग उठाएको आरोप लाग्दै आएको छ । मेयर लालकिशोर साहलाई भ्रष्टाचारीको संज्ञा दिँदै आज दर्जनाैँ स्थानीय युवा अगुवाहरु मेयर साहको राजिनामा मागसहित प्रदर्शनमा उत्रिएका हुन् । जनकपुर ८ स्थित रामानन्द चौकमा युवाहरुले बाटो

Like this:


गएराति संसारीमाई मन्दिरमा चोरी

 Krishna Shrivastav

विराटनगर । मोरङको रंगेली नगरपालिका ७ स्थित चिस्याङ खोलामा रहेको संसारीमाई मन्दिरका सामग्री चोरी भएको छ । संसारीमाई मातालाई लगाएका चाँदीका गहना, पितलको मुर्ति, गणेशको प्रतिमा र अन्य गहरगहना चोरी भएका छन् । मन्दिरमा राखिएको ५० तोलाको छत्रसहित १ थान मुकुट, ३ थान त्रिशुल, ३ थान सिक्री र गणेशको मुर्ति चोरी भएको मन्दिर समितिले जनाएको छ । बिहीबार राति १० बजेर ५४ मिनेटमा मन्दिर चोरी भएको मन्दिरमा जडान गरेका सिसि क्यामेरामा देखिएको छ । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले मन्दिरमा जडान रहेको सिसि क्यामेरामा घटना रेकर्ड भएकाले फुटेजका

Like this:


तरकारीप्रतिको परनिर्भरता घट्नुको साटो झन् बढ्याे

 Krishna Shrivastav

काठमाडाैं । देशमा तरकारीप्रतिको परनिर्भरता घट्नुको साटो झन् बढ्न थालेको छ । देशको केन्द्रीय तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार समितिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आलुमा थप परनिर्भरता बढेको छ । समितिले बिहीबार गरेको सुनुवाइमा आर्थिक वर्ष २०७५÷७६ मा उपत्यकावासीको मागको ४० प्रतिशत मात्रै आलु भारतबाट आयात गरिएकामा चालू आर्थिक वर्षको पहिलो सात महिनामै यसको आयात मागको ६६ प्रतिशत रहेको छ । हरेक तरकारीमा यस्तै परनिर्भरता बढ्ने हो भने भारतले आलुमा पनि कुनै दिन प्रतिबन्ध लगाएको खण्डमा प्याजमा जस्तो नहोला भन्न सकिन्न । यस्तै परनिर्भरताको असर अहिले लसुनमा पनि देखिएको

Like this:


जनकपुरमा होली महोत्सव र ‘महामूर्ख सम्मेलन’को तयारी तीव्र

 Krishna Shrivastav

जनकपुरधाम । नेपालकै पुरानोमध्येकाे एक मिथिला नाट्यकला परिषद (मिनाप)ले प्रत्येक वर्षझैँ यस वर्ष पनि होलीको अवसरमा ‘महामूर्ख सम्मेलन’को आयोजन गर्ने भएको छ । मिनापको बुद्धबार बसेको बैठकले महामूर्ख सम्मेलन आयोजन गर्न आर्थिक संकलन उपसमिति, व्यवस्थापन उपसमिति, कार्यक्रम संचालन उपसमिति लगायतका उप-समितिहरु गठन गरेको हो । मिथिला क्षेत्रको सर्वाधिक लोकप्रिय सम्मेलन बन्न सफल यस वर्षको महामूर्ख सम्मेलन भव्यता दिन मिनापमा आबद्ध सदस्यहरु सम्मिलित उपसमिति गठन भएको मिनापका उपाध्यक्ष ललित कामतले न्यूज २४ लाई जानकारी दिए । कामतका अनुसार यस वर्ष पनि होली गायन प्रतियोगिता, डंफा (बाजा) बादन प्रतियोगिता, व्यंगात्मक नाटक र कविता

Like this:


पेङ्ग्वीनको बोल्ने शैली मान्छे जस्तै !

 Krishna Shrivastav

एजेन्सी । इटलीस्थित अनुसन्धानकर्ताहरुको टोलीले पेङ्ग्वीन चराले एकआपसमा कुरा गर्दा मान्छे जस्तै शैली अपनाउने गरेको प्रमाण फेला पारेका छन् । यो भन्दा अगाडि वनमान्छेको मात्र हामीले जस्तो बोल्ने शैली भएको विश्वास गरिएको थियो । सो टोलीले पेङ्ग्वीनहरुले  विपरित लिङ्गलाई आकर्षित गर्दा निकाल्ने ५९० आवाजहरु रेकर्ड गरि अध्ययन गरेपछि यस्तो निष्कर्ष निकालेको हो । यसमा इटलीको चिडियाखानामा तीन भिन्दाभिन्दै कोलोनीमा राखिएका पेङ्ग्वीनहरुको जाँच गरिएको थियो । यसरी उनीहरुले निकाल्ने आवाज गधा र घोडाजस्तै भएको र मानछेको भाषा जस्तै बोल्ने शैली अपनाउने गरेको रिपोर्टमा प्रकाशित छ । पेङ्ग्वीनले विशेषगरी तीन किसिमका आवाज

Like this:


विद्यार्थी भन्छन्– चीनबाट छिटो ल्याऊ, सरकार भन्छ– अस्पताल बनाउदैछौं

 Krishna Shrivastav

काठमाडौं । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले कोरोना भाइरसबाट त्रस्त नहुने आग्रह गरेका छन् । नेपालमा हालसम्म कोरोना संक्रमित नभएको दाबी गरिरहँदा प्रवक्ता बास्कोटाले पनि नडराउन आग्रह गरेका हुन् ।बिहीबार मन्त्रालयमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेदलनमा मन्त्री बास्कोटाले चीनमा रहेका विद्यार्थी–नागरिक उद्धार गर्न सरकार प्रतिबद्ध रहेको र तयारी गरिरहेको बताएका छन् ।तर बिहीबार नै नेपाली विद्यार्थीका अभिभावक स्वास्थ्य मन्त्रालय पुगेर आफूहरुका छोराछोरी छिटो नेपाल ल्याइदिन आग्रह गरेका छन् ।चीनमा रहेका विद्यार्थीहरुले पनि भिडियो सन्देश जारी गर्दै आफूहरुले राम्रोसँग खाना पनि नपाएको गुनासो गर्दै छिटो फिर्ता

Like this:


अहिलेका फिल्मबाट हराउँदै हो प्रेम !

 Krishna Shrivastav

नयाँ दिल्ली । हिन्दी फिल्ममा वर्षौसम्म प्रेमकथा फिल्मको ‘रीढको हड्डी’ अर्थात ब्याक बोन रह्यो । तिनमा कथाको अन्त्य हुँदासम्म हिरो हिरोइनसँगको मिलनले पूर्णता पाउँथ्यो ।बीचमा कुनै भिलेन वा गुण्डा आए अथवा हिरोइनका पिताजी देखिए, तिनीहरू फिल्ममा प्रेमका बीच हलुवामा बालुवा भइदिन्थे ।‘मुगल–ए–आजम’मा शहंशाह अकबरले अनारकली र सलीम बीचको प्रेममा खुबै ढुँगाबाजी गरे । तर यति हुँदाहुँदै पनि हिरो हिरोइनको मिलन भएरै छाड्यो । र रुखको वरिपरि गीत गाएको हेर्दाहेर्दै तीन घण्टाको समय बित्यो, ‘द इन्ड’ । तर अहिले यो ‘प्रेम’लाई नराम्रो झट्का लागेको छ ! सन् २०१९मा प्रदर्शनमा आएको फिल्ममा

Like this:


आज को राशिफल- २४ माघ २०७६ शुक्रवार

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) न्यायिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । नयाँ कार्य वा रोजगार पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । बिनाप्रतिस्पर्धा फाइदा

Like this:


समाचार
News

वीरगन्जमा तिब्र गतिमा चलाइएका दुई मोटरसाइकल आपसमा ठोक्किदा एक युवकको मृत्यु

News

पर्साको धोबिनी गाँउपालिकाका स्वास्थ्य संस्थाहरुमा छैन औषधि, बिरामी र सेवाग्राही मर्कामा

News

फिलिपिन्समा उग्र गर्मी‚ साढे ४ महिनामै ६ जनाको मृत्यु

News

पर्सामा मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु

News

पर्साबाट भन्सार छलीका ४० लाख ३६ हजार मूल्य बराबरको कपडासहित ट्रयाक्टर र पिकअप बरामद

< a href="#" class="goji_mathi">↑