टिप्पर चालकसँग घुस लिने ट्राफिक प्रहरीका असई र जवान पक्राउ

 Krishna Shrivastav

बुटवल | रुपेन्देहीको रामनगरस्थित ट्राफिक प्रहरी पोस्टमा कार्यरत एकजना प्रहरी सहायक निरीक्षक (असई) ५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी चौकी खिदिम अर्घाखाँचीमा दरबन्दी भइ ट्राफिक प्रहरी पोस्ट रामनगरमा कार्यरत असई सूर्यबहादुर अधिकारी छन् । अधिकारीले टिप्पर चालक तथा सञ्चालकहरुलाई डर त्रास देखाइ अवैध रुपमा रकम असुली गर्दै आएका थिए । टिप्पर चालक तथा सञ्चालकहरुले दिएको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यलयबाट खटिएको टोलीले असई अधिकारीलाई पक्राउ गरेको हो । अधिकारीलाई रुपेन्देहीको बुटवल उपमहानगरपालिका–८ स्थित ट्राफिक पोस्ट रामननगर परिसरबाट शुक्रबार पक्राउ गरिएको अख्तियारले

Like this:


बालबालिकाको यौ’नशोषण गर्नेलाई सार्वजनिक रुपमा फाँसी दिने प्रस्ताव संसदबाट पास

 Krishna Shrivastav

इस्लामाबाद। पाकिस्तानको संसदले शुक्रबार बालबालिकाको यौ’न उ’त्पीडन गर्नेहरुलाई सार्वजनिक रुपमा फाँ’सी दिने प्र’स्ताव पा’रित गरेको छ । यो प्रस्तावलाई संसदीय राज्य कार्यमन्त्री अली मोहम्मद खानले पे’स गरेका थिए । सांसद हरुले प्रस्तावलाई ब’हुमतले पा’रित गरे ।यद्यपि पाकिस्तान पि’पुल्स पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री राजा प’रवेज अ’शरफले भने स’जायको क’ठोरता ब’ढाउँदैमा अ’पराधमा क’मी नआउने बताएका छन् । सार्वजनिक रुपमा फाँ’सी दिने काम संयुक्त रा’ष्ट्रसंघको का’नुन वि’परित भएको भन्दै उनले यसलाई प्र’चलनमा ल्याउन नहुने बताएका छन् । संसदमा यो प्र’स्तावले ठूलो समर्थन पायो । तर, यसको वि’रोधमा बोल्ने प’रवेज अ’शरफ एक्लै भने थिएनन्

Like this:


१२ किलो गाँजासहित दुई जना पक्राउ

 Krishna Shrivastav

सिरहा | सिरहाको अर्नामा गाउँपालिका वडा नम्बर १ ईस्लामपुरबाट शुक्रबार लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्नामा गाउँपालिका वडा नम्बर १ ईस्लामपुरका ३२ वर्षीय मोहम्मद सकिल र नरहा गाउँपालिका वडा नम्बर १ देविपुरका ३५ वर्षीय राजिन महरा रहेको प्रहरीले जनाएको छ । मोहम्मद सकिलको घरमा प्लास्टिकको बोरामा लुकाएर राखेको १२ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाप्रसाद चर्तुवेदीले जानकारी दिनु भयो । गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सन्युक्त टोलिले सकिलको घरमा खोजतलास गर्दा गाँजा बरामद गरेको हो । पक्राउ

Like this:


शिक्षण अस्पतालमा २७ वर्षीया छोरीले दिइन् बुवालाई कलेजो

 Krishna Shrivastav

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले लगातार चौथोपटक कलेजो प्रत्यारोपण सफल गरेको छ । काठमाण्डौंको बौद्धका ५७ वर्षीय बुबालाई २७ वर्षकी छोरीको कलेजो प्रत्यारोपण गरिएको कलेजो प्याङक्रियाज तथा ग्यास्ट्रो इन्टेस्टटाइनल सर्जन डाक्टर रमेशसिंह भण्डारीले जानकारी दिए। उनको अनुसार झण्डै नौ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको गरिएको थियो। अहिले बाबुछोरीकै स्वास्थ्य अवस्था स्थिर छ। डाक्टर भण्डारीकै नेतृत्वको टीमले गएको जेठ १८ गते त्रि.वि. शिक्षण अस्पतालमा पहिलोपटक कलेजो प्रत्यारोपण गरेको थियो। यस्तै साउन ३ गते दोश्रो र कात्तिक १ गते तेश्रोपटक कलेजो प्रत्यारोपण गरिएको थियो । त्रि.वि. शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणको लागि झण्डै तीन महिनामा पालो आउने र

Like this:


बालबालिकाको चौतर्फी बिकासका लागि खेलकुद अपरिहार्य : मेयर सरावगी

 Krishna Shrivastav

वीरगंज । नवदिप एकडेमी साताैं बर्ष पुरा गरि आठाैं बर्षमा प्रवेश गरेको अवसरमा आयाेजिक बार्षिकाेत्सव कार्यक्रम सम्पन्न भएकाे छ । विद्यालय प्राङ्गणमा भएकाे कार्यक्रमकाे वीरगंज महानगरपालिका मेयर विजय कुमार सरावगीले पानसमा बती बाली उद्घाटन गरेका थिए । बिधालयले बिगत झै प्रत्येक बर्ष बिभिन्न कार्यक्रम गरि मनाउदै आएको बार्षिकाेत्सव कार्यक्रममा यस बर्ष खेलकुद कार्यक्रम गरि सम्पन्न भएको हो । बलबाललिकाको बिभिन्न शारिरिक तथा मानसिक बिकासका लागि अति आवश्यक खेलकुद भएकोले बार्षिकाेत्सवमा यो कार्यक्रम आयोजना गरिएको बिधालयकी निर्देशिका जोतसाना गुप्ताले बताइन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर सरावगीले बालबालिकाको चौतर्फी बिकासका लागि

Like this:


नेपालको १०० रन पूरा

 Krishna Shrivastav

काठमाडौं । आईसीसी विश्कप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपालले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १०० रन पूरा गरेको छ । नेपालका लागि ओपनरमा आएका सुवास खकुरेल २२ रनमा आउट भए । सुवास मोहमद नदिमको बलमा एलबीडब्लु आउट भएका हुन् । त्यसपछि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका पारस खड्काले नेपालको इनिङ उकासेका थिए । नेपालका लागि ओपनरमा आएका कप्तान ज्ञानेन्द्र मल्लले ४४ रनमा खेलिरहेका छन् । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका पासरले ३३ रन बनाएका छन् । २२ ओभरको समाप्तीमा

Like this:


सुनको मूल्य बढेर ७६ हजार पुग्यो

 Krishna Shrivastav

सुन एक दिनमै तोलामा ४ सय रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ७५ हजार ६ सयमा कारोबार भएको सुन आज ७६ हजार रुपैयाँ पुगेको छ। निरन्तर उकालो लाग्दै गएको सुनको भाउ केही ओरालो लागेर पुन उकालो लाग्न सुरु गरेको छ। प्रतितोला ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर शुक्रबार ७५ हजार २ सयमा आइपुगेको थियो। आज पुनः बढेर ७६ हजार पुगेको छ। अमेरिका र इरानको तनावले बढेको सुनको भाउ तनाव मत्थर भएसँगै ओरालो लागेको थियो। तर, अहिले पुन उकालो लाग्न पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाइ छ।

Like this:


वनभोजमा गएका पुरुष राप्ती नदीमा बेपत्ता

 Krishna Shrivastav

बाँके | राप्तीसोनारी गाउँपालिकास्थित अगैयामा वनभोज गएका एकजना राप्ती नदीमा डुबेर बेपत्ता भएका छन्। कोहलपुर नगरपालिका–१२ चप्परगौडी घर भई अगैयामा पसल सञ्चालन गर्दै आएका शिव शर्मा वनभोजपछि सो नदीमा नुहाउने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए। शनिबार अपराह्न बेपत्ता भएका उनलाई हालसम्म  फेला पार्न नसकिएको प्रनाउ चन्दले बताए। शर्माको खोजीमा  नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी शनिबार अबेरसम्म खटिएका थिए।


प्रदेश २ सबैभन्दा गरिब, गरिबी दर करिब ४८ प्रतिशत

 Krishna Shrivastav

जनकपुर | सबैभन्दा बढी गरिबी प्रदेश २ मा देखिएको छ। प्रदेश २ को नीति आयोगले गरिबीको दर उच्च रहेको र मानव विकास सूचकांक निकै खस्किएको प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदनमा सबैभन्दा बढी बहुआयामिक गरिबी दर झन्डै ४८ प्रतिशत छ। गास, बास, कपासको समस्या र बिरामी हुँदा उपचार गराउन नसक्ने अवस्थालाई बहुआयामिक गरिबीको सूचीमा राखिएको छ। प्रदेशको नीति आयोगको पञ्चवर्षीय योजनाको आधारपत्रमा बहुआयामिक गरिबी दर ४७.९ प्रतिशत छ। नेपालको बहुआयामिक गरिबी दर २८.६ प्रतिशत छ। बहुआयामिक गरिबीमा प्रदेश २ दोस्रो नम्बरमा छ। आर्थिक गरिबी दर प्रदेशमा २७.७ प्रतिशत छ। नेपालको समग्र

Like this:


मोबाइलको ‘डार्क मोड’ आँखा र फोन दुवैका लागि राम्रो हो ?

 Krishna Shrivastav

एजेन्सी । राति सुत्नु अगाडि र बिहान आँखा खुल्नासाथै मोबाइल हेर्ने बानी अहिलेका प्रायः सबै मानिसमा हुन्छ । यस्तोमा लगातार फोनको चकिलो स्क्रिन हेर्दा थाकेको हाम्रो आँखाका लागि पछिल्लो समय आएको नयाँ ‘डार्क मोड’ फिचर बरदान सरह साबित हुन सक्छ । आँखालाई फाइदा पुर्याउनुका साथै यसले मोबाइलको ब्याट्रीलाई समेत लामो आयु प्रदान गर्न सक्ने प्राविधिक विद्हरुको दाबी छ । यति मात्र नभएर डार्क मोडले हामीलाई फोन कम चलाउनमा समेत मद्दत गर्न सक्ने बताइएको छ । सबै अवस्थामा उपलब्ध नभएपनि अहिलेका नयाँ एप र फोनहरुमा डार्क मोड अन गर्न सकिन्छ ।

Like this:


टिकटकबाट कस्तो खतरा छ ?

 Krishna Shrivastav

 हाल भिडियो शेयरिङ एप, टिकटकका ५० करोड भन्दा धेरै एक्टिभ प्रयोगकर्ता छन् जसमा पनि २० वर्ष र सो भन्दा कम उमेरका युवाहरुमाझ यो अत्याधिक लोकप्रिय मानिन्छ । तर कतिपय राजनीतिज्ञहरुले चिनियाँ कम्पनीको भएकाप्रति चिन्ता व्यक्त गरिरहेका छन् । चीनको कानुनमा प्राविधिक तर्फका निजी फर्महरुले सम्पूर्ण जानकारीहरु सरकारलाई प्रदान गर्नुपर्ने नियम रहेको छ । यसकारण पनि राष्ट्रिय सुरक्षाका लागि खतरा हुन सक्ने हुँदा पछिल्लो समय टिकटक विवादमा परेको हो । यहाँसम्मकी यसका निरीक्षकहरु समेत आफ्नो सुरक्षाका बारेमा चिन्तित छन् । यस्तोमा टिकटक वास्तवमै सुरक्षित भए नभएको र यसमा विश्वास गर्न सकिने

Like this:


फेसबुक एकाउन्ट बेचेर पनि कमाउन सकिन्छ पैसा

 Krishna Shrivastav

काठमाडौं | १६ बर्षअघि स्थापना भएको फेसबुकले वर्षेनी अबौँ रुपैयाँ नाफा बढाउँदै लगेको छ ।कम्तिमा दुई करोड प्रयोगकर्ता दैनिक एकै समयमा सक्रिय अवस्थामा रहँदा फेसबुकले आफ्नो मुनाफालाई ह्वात्तै बढाउन सफल भएको छ । फेसबुकले मूलतः दुई तरिकाले कमाई गरिरहेको खुलेको छ । फेसबुकमा विज्ञापन र कन्ट्रयाक्ट प्रमोशनको माध्यमबाट एवंम आफ्ना प्रयोगकर्ताको डाटाको माध्यमबाट फेसबुकले आम्दानी गर्दै आएको छ । डाटाको हिसाबले एक अमेरिकी प्रयोगकर्ताको फेसबुक प्रोफाइलको मुल्य २३ हजार नेपाली रुपैयाँ हुन आउँछ ।वर्ष २०१८ र २०१९ मा फेसबुक डाटा प्राइभेसीहरुको निकै विवादहरुबाट घेरिएको थियो । तर पनि फेसबुकले सन् २०१९ को अन्तिम

Like this:


लौकाको जुसको फाइदाहरु यस्ता छन्

 Krishna Shrivastav

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण चीनको वुहानमा एक अमेरिकीको मृत्यु भएपछि त्यहाँ रहेका नेपाली थप त्रसित बनेका छन् ।अन्य मुलुकका नागरिकलाई सरकारले फिर्ता लगिसके पनि प्रक्रिया पूरा गर्न ढिलाइ हुँदा नेपालीलाई फर्काउन सकिएको छैन ।दुई सातादेखि बन्द कोठामा रहेका नेपाली विद्यार्थीले निराश भएर शनिबार फेरि सरकारलाई पत्र लेखेका छन् । उनीहरूले शुक्रबार पनि दुई दिन पर्खने र आफूहरूलाई फिर्ता नगरे अन्तर्राष्ट्रिय निकाय गुहार्ने चेतावनी दिएका थिए ।सरकारले आवेदन फाराम भर्न लगाएको एक साता बित्दा पनि फिर्ता ल्याउन गम्भीर नबनेको भन्दै नेपाली विद्यार्थी आक्रोशित बनेका छन् ।प्रधानमन्त्री केपी ओलीले नेपालीलाई

Like this:


चीनको वुहानका नेपाली त्रसित, भन्छन–‘नेताहरुको मानवता हराएछ’

 Krishna Shrivastav

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण चीनको वुहानमा एक अमेरिकीको मृत्यु भएपछि त्यहाँ रहेका नेपाली थप त्रसित बनेका छन् ।अन्य मुलुकका नागरिकलाई सरकारले फिर्ता लगिसके पनि प्रक्रिया पूरा गर्न ढिलाइ हुँदा नेपालीलाई फर्काउन सकिएको छैन ।दुई सातादेखि बन्द कोठामा रहेका नेपाली विद्यार्थीले निराश भएर शनिबार फेरि सरकारलाई पत्र लेखेका छन् ।उनीहरूले शुक्रबार पनि दुई दिन पर्खने र आफूहरूलाई फिर्ता नगरे अन्तर्राष्ट्रिय निकाय गुहार्ने चेतावनी दिएका थिए । सरकारले आवेदन फाराम भर्न लगाएको एक साता बित्दा पनि फिर्ता ल्याउन गम्भीर नबनेको भन्दै नेपाली विद्यार्थी आक्रोशित बनेका छन् ।प्रधानमन्त्री केपी ओलीले नेपालीलाई

Like this:


कोरोनाका बारेमा अफवाह नफैलाउन डब्लूएचओको चेतावनी : अहिलेसम्म ज्यान गुमाउनेको संख्या ८ सय ३ पुग्यो

 Krishna Shrivastav

विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले कोरोना भाइरसका बारेमा अफवाह नफैलाउन चेतावनी दिएको छ ।डब्लुएचओ का महानिर्देशक डाक्टर टेड्रोस अडानोम गेबेरियससले ट्रोल र षडयन्त्रले कारण कोरोना भाइरसविरुद्ध लडिरहेकाहरुलाई कमजोर बनाउने भन्दै त्यसो नगर्न चेतावनी दिएको बीबीसीले जनाएको छ ।सही जानकारीबाट मात्र व्यक्ति आफू र अरुको सुरक्षा गर्ने भन्दै महानिर्देशक गेबेरियससले आफूहरु कोरोना भाइरस मात्र नभइ ट्रोल र षडयन्त्रका विरुद्धमा पनि लड्नुपरेको बताउनुभयो । उपचारमा संलग्न डाक्टरहरुको तस्विरलाई लिएर ट्रोल बनाउने, कोरोनाको उत्पती र असरबारेमा भ्रमण फैलाउने, संक्रमण र मृत्युबारेमा अनर्गल प्रचार गर्ने लगाएतका क्रियाकलाप बढेपछि डब्लुएचओको यस्तो प्रतिक्रिया आएको हो । चिनको वुहानबाट

Like this:


आज को राशिफल – २६ माघ २०७६ आइतवार

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यात्रामा मालसामान हराउन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । रोमाञ्चक यात्रा होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोजगारको अवसर मिलनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज राजनैतिक कार्यमा बाधा आउनेछ । सानातिना समस्यामा अल्झिनुपर्नेछ । मुद्दा मामिला आइलाग्नेछ । प्रेममा

Like this:


समाचार
News

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

News

काठमाडौँमा २ करोड नगद र सुनसहित ७ भारतीय पक्राउ

News

नेपाली सेनामा फेरि जागिर खुल्यो, ३१९ जनाका लागि दरखास्त आह्वान

News

तान्जानियामा मुसलधारे वर्षा, १५५ जनाको मृत्यु

News

वीरगन्जमा फेरि सुक्न थाले चापाकल, पानीको समस्या पोहोरको भन्दापनि विकराल हुने आकलन

< a href="#" class="goji_mathi">↑