वीरगन्जका चर्चित तस्कर मदन गुप्ता पक्राउ

 Krishna Shrivastav

वीरगन्ज | हुण्डी कारोबारमा सलग्न रहेको आरोपमा वीरगन्जका चर्चित तस्कर मदन गुप्तालार्इ पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १० अडिअर्वा निवासी गुप्तालाइ उनकै घरबाट प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्र बहादुर शाहीले बताए । स्रोत नखुलेको नेपाली साढे पाच लाख रुपैयाँसहित हिजो (आइतबार) पक्राउ परेका ५० वर्षीय भारतीय नागरिक सुरेश महत्तोको बयानको आधारमा गुप्तालाई पक्राउ गरिएको उनले बताए । प्रहरीले भारत बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण रक्सौल डुमरिया टोल बस्ने महत्तोलाई ५ लाख ५०हजारसहित पक्राउ गरेको थियो । हुण्डी कारोबारमा गुप्ताको पनि सलग्नता

Like this:


सिराहामा बसको ठक्करबाट दुईको मृत्यु

 Krishna Shrivastav

सिरहा | सिरहाको चोहर्वा सडक खण्डमा आज (सोमबार) विहान यात्रुबाहक बसले मोटरसाईकललाई ठक्करदिँदा दुई जनाको मृत्यु भएको छ । सिरहाबाट धरान जाँदै गरेको ना ४ ख ९२४१ नम्बरको बसले नरहा गाउँपालिका ५ बलुवा चौक नजिकै सदरमुकाम सिरहातर्फ आउँदै गरेको लु १६ प ४४४१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । मोटरसाईकलमा सवार सिरहा नगरपालिका ३ का ४५ वर्षीय शैलेन्द्र मण्डल र २९ वर्षीय अमन मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । मोटरसाईकलमा सवार मण्डलद्वय जन्तीवाबाट घर फर्किदै गर्दा दुर्घटनामा परेको हो ।the nepal top


रौतहटमा प्रेमिका भेटन गएका एक युवकको घाटि थिचेर हत्या

 Krishna Shrivastav

रौतहट | रौतहटमा प्रेमिका भेटन गएका एक युवकको घाटि थिचेर हत्या गरिएको छ । जिल्लाको इशनाथ नगरपालिका वाड नं. ८ बस्ने २० बर्षिय छात्र मोहम्मद एहतेशामुल हकको प्रेमिका भेटन गएकै ठाउमा प्रमिकाका दाजुभाइले घाटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहले आईतवार पत्रकार सम्मेलन गदै उक्त जानकारी दिएको थियो । पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक रबीराज खड्काले गत माघ १५ गते राति भिनाजुको भारतीय नम्वरको मोटरसाइकल लिएर राजपुर नपाको अकोलवामा प्रेमिका भेट्न गएका युवक हकलाई प्रेमिकाको तिन जना दाईले घाँटी थिचेर हत्या गरेको

Like this:


लागुऔषधसहित सप्तरीमा एक युवक पक्राउ

 Krishna Shrivastav

सप्तरी | भारतबाट नेपालतर्फ भित्र्याउँदै गरेको ठूलो परिमाणको लागुऔषधसहित सप्तरीमा एक युवक पक्राउ परेका छन् । सप्तरीको खडक नगरपालिका–५ गरुराहाबाट अस्थायी प्रहरीपोष्ट खरचुहियाको टोलीले खडक नगरपालिका–५ रञ्जितपुर बस्ने २५ वर्षीय प्रभु चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । परीक्षण गर्ने क्रममा प्रहरी टोलीले उनको साथबाट २८८ वटा नाइट्रोभेट ट्याब्लेट, ११ एम्पुल लुपिजेसिक, ३० एम्पुल फेनारगन, ३१ एम्पुल डाइजेल्याब, २० एम्पुल नोफिन र छ थान सुई फेला पारेको छ । भारतबाट साइकलमा आइरहेका चौधरीमाथि शङ्का लागि परीक्षण गर्दा लागुऔषध बरामद भएपछि कारवाहीका लागि इलाका प्रहरी कार्यालय कडरबोना पठाइएको अस्थायी प्रहरी पोष्ट

Like this:


राजविराजस्थित मालपोत कार्यालयका खरिदार नवीन पक्राउ

 Krishna Shrivastav

सप्तरी | सप्तरीमा सरकारी कागज कीर्ते गरेको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । राजविराजस्थित मालपोत कार्यालयका खरिदार नवीन विश्वकर्मालाई सरकारी काज कीर्ते गरेको आरोपमा आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ बस्ने ७६ वर्षीय फुरन चौधरी थारुले विश्वकर्माविरुद्ध लिखित उजुरी दिएकाले पक्राउ गरिएको प्रनाउ भारतीले बताउनुभयो । जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य थालिएको उहाँले बताउन्ुभयो ।nepalpostdaily


बजारमा लुट : सरकार रमिते, उपभोक्ता ठगिदै

 Krishna Shrivastav

काठमाडौं | बढ्दो महँगीका कारण लेटाङ–९ मोरङकी पायल श्रेष्ठलाई राजधानीको बसाइ कष्टकर बन्न थालेको छ । उनका पति किरण श्रेष्ठ त्रिपुरेश्वरस्थित चुन कारखानामा काम गर्छन् । पतिको मासिक २५ हजार रुपैयाँले घरभाडा, खाना, छोराछोरीको पढाइ खर्च र औषधिउपचार गर्न हम्मे परेको उनी बताउँछिन् । श्रेष्ठको चारजनाको परिवार अनामनगरमा डेरा लिएर बसेको छ । परिवारको सामान्य गर्जो टार्न ३० हजार खर्च हुँदै आएको पायल बताउँछिन् । उनी भन्छिन्, ‘छोराको शिक्षा र पतिको जागिरका कारण राजधानी बसेका छौं । महँगीले गाउँ फर्कनुपर्ने अवस्था आयो ।’ झापाकी निर्मला दाहाल दैनिक उपभोग्य वस्तुको मूल्य दिनप्रतिदिन

Like this:


आज को राशिफल – २७ माघ २०७६ सोमवार

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन होला । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । भूमिबाटपनि लाभ रहला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) भाग्यले विभिन्न अवसर जुराउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ । नयाँ ठाउँमा लगानीको अवसर जुट्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ

Like this:


समाचार
News

पर्साको धोबिनीमा आग्लगि हुँदा ५ घर जलेर नष्ट

News

२ हेलिकप्टर आकाशमा ठोक्किँदा दुवै हेलिकप्टरमा सवार सबैको निधन

News

पर्साका किसान माछापालनबाट मन्ग्य आम्दानी गर्दै

News

बाराबाट करिब ३१ लाख मूल्य बराबरको भन्सार छलीका सामग्री बरामद

News

विभिन्न कार्यक्रम गरी मनाइयो पर्साको ठोरीस्थित आँखा अस्पतालको स्थापना दिवस

< a href="#" class="goji_mathi">↑