मिडिया नभइदिए देशै बेच्‍न सक्थे : सांसद यादव

 Krishna Shrivastav

पर्सा : मुलुकमा मिडिया नभइदिएको भए सत्ता संचालन गर्ने राजनीतिकर्मीले देशै बेचिदिन सक्ने सांसद प्रदीप यादवले बताएका छन्। पर्साको क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद यादवले पर्साबाट प्रकाशित वीरगन्ज न्यूज २४ दैनिकको प्रथम वार्षिक उत्सवमा बोल्दै यस्तो बताएका हुन्। ‘मिडियाकै कारण मुलुक बेचिनबाट जोगिएको छ’ उनले भने। ‘ललिता निवास जग्गा प्रकरण, वाइडवडी प्रकरण र एनसेल प्रकरण जस्ता ठूलो भ्रष्टाचार लगायतका घटना मिडियाकै कारण उजागर हुँदा मुलुक हाँक्नेहरु अलि सतर्क हुँदा मुलुक बाँचेको छ। नत्र राज्यसत्तामा हाँक्नेहरुले कतिखेर आफ्नो स्वार्थको लागि देशलाई पनि बेचिदिन सक्थे।’ परिवर्तित अवस्थामा अझ मिडियाकर्मी शहर केन्द्रित

Like this:


राजनीति पर्सामा पनि मनाइयो जनयुद्ध दिवस

 Krishna Shrivastav

पर्सा : मुलुकभर जनयुद्ध दिवस मनाइरहेको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्साले पनि २५ औं जनयुद्ध दिवस मनाएको छ। पर्साको रामगढवामा रहेको नेकपाको आफ्नै पार्टी कार्यालय नेकपा पर्साले पनि जनयुद्ध दिवस मनाएको हो। जनयुद्ध दिवस मनाउने क्रममा साविकको एमाले र माओवादी दुवै पार्टीका स्थानीय नेता कार्यकर्ताहरु सहभागी भए। सो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साहले नेकपा पार्टी अब संगठन सुदृढीकरणमा लाग्नु पर्नेमा जोड दिए। प्रदेश-२ मा सबै जिल्लाभन्दा सशक्त नेता कार्यकर्ता रहेको पर्सामा अब संगठित रुपमा अगाडि बढ्नुपर्ने उनले धारणा व्‍यक्त गरे। नेकपा पर्साका अध्यक्ष प्रभु

Like this:


आंशिक प्राध्यापकहरुको माग पूरा गर : राष्ट्रिय विद्यार्थी संघ

 Krishna Shrivastav

वीरगंज | ठाकुरराम बहुमुखी क्याम्पसमा आन्दोलनरत आंशिक प्राध्यापक संघको माग पुरा गर्न राष्ट्रिय विद्यार्थी संघले क्याम्पस प्रशासन संग अनुरोध गरेको छ ।क्याम्पसका प्रमुख डा. प्रमोद कुशवाहलाई बिहिबार ज्ञापन पत्र बुझाउदै राष्ट्रिय विद्यार्थी संघले यस्तो अनुरोध गरेको हो । क्याम्पसका आंशिक प्रधायाप्कहरु विगत केहि दिन आफुहरुको करारमा नियुक्ति गर्न माग गर्दै आन्दोलन गर्दै आएका छन् । प्राध्यापकहरुले कक्षा र पठनपाठन समेत ठप्प गरेर धर्ना कार्यक्रम समेत सुरु गरेका छन् । प्राध्यापकहरुको जायज माग पुरा गराउन आफुहरुले क्याम्पस प्रशासनमाथि दवाव सृजना गर्न ज्ञापन पत्र बुझाएका राष्ट्रिय विद्यार्थी संघका जिल्ला अध्यक्ष मधुसुदन चौरसियाले

Like this:


वीरगंजमा सेनेटरि प्याड बनाउने टिओटि हुदै

 Krishna Shrivastav

वीरगंज |  काठमाडौँस्थित गैरसरकारी संस्था समर्थ नेपाल, वीरगंजस्थित गैर सरकारी संस्था संस्कृति र कोड फोर नेपालको सह-आयोजनामा तिन दिने सेनेटरि प्याड बनाउने प्रशिक्षक परिक्षण (टिओटि) हुने भएको छ । वीरगंजमा यहि फाल्गुन ११ देखि १३ गते सम्म २५ युवा तथा महिलाहरुका लागि पुन: प्रयोग गर्न मिल्ने सेनेटरि प्याड बनाउने तथा महिनावारी बेला अपनाउनु पर्ने स्वच्छता बारे प्रशिक्षक प्रशिक्षण (टिओटी) आयोजना हुन् लागेको हो । काभेरी एकेडमीमा आयोजना हुने टिओटीमा सहभागीहरुलाई पुन: प्रयोग गर्न मिल्ने सेनेटरि प्याड बनाउदा अपनाउनु पर्ने आवश्यक प्रकृयाका बारेमा प्रशिक्षण दिने संस्कृतिका किरण गिरिले बताए । उनले

Like this:


पर्साका नयाँ प्रजिअ कार्कीद्वारा पत्रकार संग भेटघाट

 Krishna Shrivastav

वीरगंज |  पर्साका नयाँ प्रमुख जिल्ला अधिकारि विष्णु कार्कीले स्थानिय पत्रकारहरु संग भेटघाट गरेका छन् । जिल्ला प्रशासन कार्यालय पर्सामा बिहिबार आयोजना गरिएको पत्रकार भेटघाट तथा परिचात्मक कार्यक्रममा प्रजिअ कार्कीले पत्रकार संग भेटेका हुन् । भेटघाट कार्यक्रममा वाेल्दै कार्कीले सुशासन र शान्ति कायम गर्नु आफ्नो प्रथम प्राथमिकता रहेको बताए । नवलपरासीका प्रमुख जिल्ला अधिकारी रहेका कार्कीले केही दिन पहिला मात्र सरुवा भएर पर्सा आएका हुन् । पत्रकार भेटघाट तथा परिचात्मक कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत, अनुसन्धान अधिकृत श्याम चाैधरी, नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र

Like this:


ठाकुराम क्याम्पसका आंशिक प्राध्यापहरु अनिश्चिकालिन धर्नामा, पठनपाठन ठप्प

 Krishna Shrivastav

वीरगंज | नेपाल आंशिक प्राध्यापक संघ परिवार ठाकुराम बहुमुखी क्याम्पस एकाई समितिले एक सुत्रिय माग राख्दै अनिश्चितकालिन धर्ना शुरु गरेको छ ।विगत १३-१४ वर्ष देखि क्याम्पसमा कार्यरत प्राध्यापकहरुलाई करारमा नियुक्ति दिन, बाँकी रहेको पारिश्रमिक भुक्तानीको माग राख्दै आंशिक प्राध्यापकहरु धर्नामा बसेका हुन् । माघ २९ गतेदेखि तीनै सिफ्टको कक्षा बहिष्कार गर्दै आन्दोलनमा उत्रिएका प्रधायापकहरुले बिहीबारदेखि क्याम्पसमा धर्ना सुरु गरेका छन् । धर्नामा बसेका प्राध्यापकहरुको कारण क्याम्पसको पठनपाठन समेत ठप्प भएको छ । संघका अध्यक्ष तेजनारायण प्रसाद यादबको नेतृत्वमा धर्ना बसेका ३३ प्राध्यापकहरुको करारमा नियुक्ति नभए सम्म संघर्ष जारि रहने संघका

Like this:


आज जनयुद्ध दिवस : प्रधानमन्त्री पनि सहभागी हुँदै

 Krishna Shrivastav

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एकजना अध्यक्ष केपी शर्मा ओली पार्टीले आयोजना गरेको जनयुद्ध दिवसमा अनुपस्थित भएका छन् ।पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपस्थित थिए भने ओली कार्यक्रममा उपस्थित भएनन् । यसअघिसम्म प्रधानमन्त्रीको सचिवालयले ओली पनि कार्यक्रममा उपस्थित हुने जनाएको थियो ।जनयुद्धका कट्टर विरोधीका रुपमा चिनिएका ओलीले पछि तत्कालीन माओवादीसँग पार्टी एकता गरेका थिए ।अहिले पार्टी कार्यालय धुम्बाराहीमा कार्यक्रम सुरु भएको छ ।


अब प्रदेश सरकारले आफ्नै प्रहरी फोर्स राख्ने

 Krishna Shrivastav

काठमाडौं । मुलुकमा संघीय शासन स्थापना भएको साढे चार वर्षपछि बल्ल प्रहरीको पुनर्संरचना गरिएको छ । सरकारले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन जारी गर्दै प्रहरी संगठनको पुनर्संरचना गरेको हो । सो पुनर्संरचनासँगै प्रदेश सरकारले छुट्टै प्रहरी फोर्स गठन गर्नेछ । अब प्रदेशमा छिट्टै फरक पोसाक र चिन्ह भएका प्रहरी देखिनेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार प्रमाणीकरण भएको सो ऐन आगामी ६ फागुनदेखि कार्यान्वयनमा आएपछि नेपाल प्रहरी र प्रदेश प्रहरी गरी दुई प्रहरी संगठन अस्तित्वमा आउनेछन् । नेपाल प्रहरी केन्द्रीय सरकार मातहत रही संघीय कानुनबमोजिम

Like this:


चलाउँदा चलाउँदै मेमोरी कार्ड बिग्रियो, यसरी बनाउनोस्

 Krishna Shrivastav

काठमाडौं –  स्मार्ट फोन प्रयोकर्ताहरुले खेप्ने गरेको समस्या मध्येको एक हो मेमोरी कार्ड बिग्रीनु ।कार्डमा धेरैजसो मानिसहरु फोटो, म्युजिक, भिडियो आदि राख्ने गर्दछन् । तर कयौंपटक कार्ड पुरानो हुने बित्तिकै कार्डमा समस्या देखिएर भएको सबै डाटा नै नष्ट हुने खतरा बढ्छ ।मेमोरी डिटेक्ट नहुँदा फाइल नै ओपन हुँदैन । यस्तो अवस्थापछि प्रयोगकर्ताहरु नयाँ मेमोरी कार्ड किन्ने निर्णयमा पुग्छन । तर त्यसलाई आफै बनाउन पनि सकिन्छ । स्मरणीय यो छ कि मेमोरी कार्ड कहिल्यै छिटै बिग्रँदैन् । यदि कार्डमा केहि खराबी आयो भने पनि तपाईँ केहि स्टेपमा नै यसलाई सजिलै बनाउन

Like this:


नेतृत्व पहुँचमा महिला

 Krishna Shrivastav

नेपाली समाजले परापूर्वदेखि पितृसत्तात्मक चिन्तन बोक्दै आएको छ। एक्काइसौं शताब्दीमा पनि यसमा खासै परिवर्तन आएको देखिँदैन। अहिले पनि स्वयं महिलाहरू नै घरपरिवारमा छोरीभन्दा छोराकै पक्ष लिन्छन्। छोरी नै छोरी जन्मिँदा महिला दुःखी हुन्छन्। उनीहरूले आँसु झारेको देखिन्छ। महिलाहरू छोराको घरबार बलियो होस्, दुःख नपाऊन् भनी नखाइनखाइ सम्पत्ति जोहो गरिदिन्छन्। जबकि यिनै भेदभावका कारण महिला स्वयं समाजमा दुःख पाइरहेका छन्। घरपरिवारमा छोरीको सुविधा र शिक्षाबारेमा कुराकानी गर्दा जहिले पनि अर्काका घरमा जाने जात भनेको सुनिन्छ। छोरीलाई सामान्य शिक्षा दिएर थोरै खर्चमा कलिलै उमेरमा बिहे गरी अर्काका घर पठाउन पाए आमाबाबु खुसी

Like this:


काेराेना भाइरस : ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार तीन सय ५० नाघ्याे

 Krishna Shrivastav

काठमाण्डौ | चीनको हुबेई प्रान्तमा बुधबार एकैदिन दुई सय ४२ जनाको ज्यान गएको छ । कोरोना भाइरस फैलन सुरु भएपछि एकैदिन यति धेरै जनाको ज्यान गएको यो पहिलो घटना हो । त्यस्तै भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पनि बढेको छ । बुधबार १४ हजार आठ सय ४० जनामा यसको सङ्क्रमण भेटिएको अधिकारीहरुले बताएका छन् । हुबेई प्रान्तमा कोरोनाको उपचार गर्नका लागि व्यापाक परिभाषाको सुरु गरिएको थियो, जो अधिकांश घटनाका लागि जिम्मेवार छन् । यद्यपि गएको बुधबारसम्म सङ्क्रमितको सङ्ख्या घट्दै गएको बताइएको थियो । यसअघि गएको दुई हप्तामा सङ्क्रमितको सङ्ख्या घट्दै गएको थियो ।

Like this:


कुवेतमा चार नेपालीको ज्यान गयो

 Krishna Shrivastav

काठमाडौं | कुवेतमा चार जना नेपालीको मृत्यु भएको छ । कुवेतको अल मुत्ला क्षेत्रमा रहेको चिनियाँ कम्पनीमा कार्यरत चार जना नेपालीको पुरिएर मृत्यु भएको हो । निर्माणस्थलमा काम गर्ने क्रममा माथिबाट बालुवा खसेर उनीहरुको मृत्यु भएको जनाइएको छ । अन्य ३ जना कामदार हराएको र खोजी भइरहेको जनाइएको छ । मृत्यु हुनेको नाम भने नखुलाइएको जनाइएको छ । ढुंगा फुटाल्ने क्रममा ढुंगा र बालुवा माथिबाट खसेको जनाइएको छ । उक्त दुर्घटना हुने बित्तकै उद्धारकर्ता पुगेको जनाइएको छ । तीन जनालाई भने उपचारको लागि अस्पताल लगिएको जनाइएको छ ।


सिन्धुपाल्चाेक : रुघाखोकी र ज्वराे फैलिएको गुम्बा गाउँका बिरामीकाे नमुना परीक्षण गर्न काठमाण्डौ ल्याइँदै

 Krishna Shrivastav

सिन्धुपाल्चाेक | रुघाखोकी र ज्वरो फैलिएको सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बा गाउँका बिरामीकाे नमुना परीक्षण गर्न काठमाण्डौ ल्याइने भएको छ । नमुना लिन काठमाण्डाैबाट गएको डाक्टरसहितको टोली बिहान १० बजेतिर गुम्बा गाउँ पुग्ने जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । टेकुमा रहेको प्रयोगशालामा नमुना परीक्षण गरेपछि मात्रै रोगबारे थप पुष्टि हुनेछ । रुघाखोकी र ज्वरो देखिएका तीन सय जना बिरामीमध्ये दुई जना बालबालिकाको अवस्था गम्भीर छ । अहिले एक जना डाक्टरसहितको टोलीले प्रभावित क्षेत्रमा बिरामीको उपचार गरिरहेको छ । डाक्टरकै सल्लाहमा ती दुई बालबालिकालाई गाउँमै राखेर उपचार थालिएको

Like this:


सामाजिक सञ्जालबाट पत्र बाहिरिएपछि…

 Krishna Shrivastav

काठमाडौं | कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा प्रेषित पत्र सामाजिक सञ्जालबाट मंगलबार बाहिरिएपछि दिनभर त्रास फैलियो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालको फोन व्यस्त रह्यो। चीनबाट उद्धार गरी ल्याउने नेपालीको व्यवस्थापनलगायत मिटिङमा व्यस्त हुनुपर्ने डा.लाललाई दिनभर सास्ती भयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पदाधिकारी पनि खण्डन गर्नमै दिन बिताए। डा.लालले भने, ‘ मिडियाबाट कोरोना भाइरस होइन भन्दै खण्डन गर्नु परिरह्यो।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्न सघाएका जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले मौसमी रुघाखोकी भएको पुष्टिपछि बोली फेरे। उनले फेसबुकमा लेखे, ‘विपद्को यस्तो

Like this:


राजस्व संकलनको दबाब बढ्यो

 Krishna Shrivastav

काठमाडौं | सरकारले कुल खर्चमध्ये ६७ प्रतिशत राजस्व स्रोतबाट बेहोर्ने भएको छ। अर्थ मन्त्रालयले यसअघि ६४ प्रतिशत खर्च राजस्वबाट व्यहोर्ने अनुमान गरेको थियो। बजेटको मध्यावधि समीक्षा गर्ने क्रममा यसलाई बढाएर ६७ प्रतिशत पुर्‍याएको हो। यसले संघीय सरकारले संकलन गर्नुपर्ने राजस्वमा दबाब बढाउनेछ। तल्लो तहका सरकार (स्थानीय तह तथा प्रदेश)मा गएको सशर्त र समपूरक अनुदान गत वर्षकै खर्च गर्न बाँकी छ। यसका कारण संघीय सरकारले हस्तान्तरण गर्ने अनुदानमा १८ अर्ब कम गरेको छ। बुधबारको समीक्षामा अर्थ मन्त्रालयले कुल राजस्व संकलन ११ खर्ब १२ अर्बको लक्ष्यमध्ये ९५ प्रतिशत असुल हुने संशोधित अनुमान

Like this:


आज विश्व रेडियो दिवस

 Krishna Shrivastav

आज १३ फेब्रुअरी, यस दिन विश्व सञ्चार जगतमा रेडियोले दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनलाइ सम्मान स्वरूप संसारभरका रेडियोकर्मीहरुले ‘विश्व रेडियो दिवस्’ को रूपमा मनाउने गर्दछन् । मानव सभ्यताको विकास अनि परिवर्तित प्रजातान्त्रिक अभ्यासमा अघि बढ्दै गरेको संसारलाई जनमनमा प्रभावकारी सूचना प्रवाहमा महत्वपूर्ण योगदान छ रेडियोको । रेडियोले एउटा ईतिहास बोकेको छ, सन् १८९४ मा ईटालीका वैज्ञानीक जी मार्कोनीले रेडियोको आविष्कार गरेपछी आजसम्म रेडियो र यसका संरचनाहरुले धेरै प्रविधिमय आयाममा परिवर्तन ल्याइसकेको छ । एउटा अद्भूत अविष्कार जसले एउटाले बोलेको आवाज अथवा ध्वनी तारविहिन रूपमा अन्य ठाउँमा रेडियोको माध्यमबाट

Like this:


आजको राशिफल – ०१ फाल्गुण २०७६ बिहिवार

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला,साहित्य

Like this:


समाचार
News

सहकारीबाट बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारबाही गर्छु

News

पर्साका दुई गाँउपालिकाले शिक्षकहरुको पदस्थापन नगरेको रहस्य बाहिरिए

News

२८ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?

News

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ

News

आधा दर्जन एसएसपीको सरुवा

< a href="#" class="goji_mathi">↑