कोरोनाभाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या १५ सय नजिक, प्रान्त प्रमुख हटाइए

 Krishna Shrivastav

चीनको हुबेइ प्रान्तमा कोरोनाभाइरसको संक्रमणका कारण बिहीबार एकै दिन १ सय १६ जनाले ज्यान गुमाएका छन् । योसँगै देशमा ज्यान गुमाउनेको सङ्ख्या १४ सय ८३ जना पुगेको चीनले जनाएको छ । अहिले कोभीड–१९ नाम दिइएको यो भाइरस हुबेईको उहानबाट गत डिसेम्बरको अन्त्यमा उत्पत्ति भएको मानिएको छ ।  यस भाइरसबाट थप ४ हजार ८ सय २३ जना संक्रमित बनेका छन् । अहिले प्रान्तमा ५१ हजार ९ सय ८६ जना यसबाट संक्रमित छन् भने देशभर यो सङ्ख्या ६५ हजार नजिक पुगेको छ । हालसम्म २५ देशमा यस रोगको रोगको संक्रमण फैलिएको छ

Like this:


आजको राशिफल – ०२ फाल्गुण २०७६ शुक्रवार

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसरपनि जुट्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः

Like this:


समाचार
News

वीरगन्जमा तिब्र गतिमा चलाइएका दुई मोटरसाइकल आपसमा ठोक्किदा एक युवकको मृत्यु

News

पर्साको धोबिनी गाँउपालिकाका स्वास्थ्य संस्थाहरुमा छैन औषधि, बिरामी र सेवाग्राही मर्कामा

News

फिलिपिन्समा उग्र गर्मी‚ साढे ४ महिनामै ६ जनाको मृत्यु

News

पर्सामा मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु

News

पर्साबाट भन्सार छलीका ४० लाख ३६ हजार मूल्य बराबरको कपडासहित ट्रयाक्टर र पिकअप बरामद

< a href="#" class="goji_mathi">↑