भृकुटीमण्डपमा बृहत जुत्ता चप्पल मेला

 Krishna Shrivastav

काठमाडौ। नेपालका प्रतिष्ठित जुत्ताचप्पल कम्पनीहरुको बृहतमेला काठमाडौको भृकुटीमण्डपमा मेला सुरु भएको छ । नेपालमा उत्पादित जुत्ता चप्पल कम्पनीहरु शिखर शु, वीएफ डीएरहील, ल्यान्डवाक,रन शु र शुल्याण्डले बजार प्रबर्द्धन गर्ने उदेश्यका साथ फागुन एक गते देखी काठमाडौको भृकुटीमण्डपमा बृहत जुत्ता चप्पल मेलाको आयोजना गरेका हुन् । बच्चा देखि जेष्ठ नागरिक सम्म महिला पुरुषका गरि करिब दुईहजार मोडलका जुत्ता चप्पल रहेका छन् । एक सय देखी एक हजारसम्मका चप्पल र २ सय ५० देखी आठ हजार सम्मका जुत्ता पाइने उक्त मेलामा १५ देखी ५० प्रतिशत सम्म छुटको दिइएको छ । बजारमा ग्राहकले

Like this:


ब्यानरहरु झुन्ड्याइ वीरगन्जको घन्टाघरको शोन्द्रय्ता बिग्रीदै

 Krishna Shrivastav

वीरगंज। नितेश कर्ण । नेपालकै मुख्यद्वार मानिने वीरगंज त्यसमा पनि वीरगंजकै मुटु मानिने वीरगन्जको घण्टाघर को अवस्था अहिले दैनिय हेरिन्छ । धुलोले त भरेकै छ घन्टाघर तर त्यसमा पनि visit nepal 2020 समयमा पनि वीरगन्जको घन्टाघरको वरिपरि ब्यानरहरु झुन्ड्याइ वीरगन्जको घन्टाघरको शोन्द्रय्ता बिग्रीदै गैराको छ। बीरगञ्ज महानगरपालिकाका ब्यानरहरु त छँदैछ !त्यसमा पनि संघसंगठन लगायत विभिन्न कार्यक्रमका ब्यानरहरु लगाएर वीरगंजको घन्टाघर लगायत विभिन्न ठाउँको सोन्दर्य्तालाई झन् बिग्रीदै गएको छ। स्थानीयहरु भन्छन् ! “वीरगंजको घन्टाघर लाई सौन्दर्य पारी येसलाई सेल्फि स्पोर्ट्को रुपमा परिणत गरे visitnepal 2020 सफल हुन सक्थ्यो साथै यसले गर्दा

Like this:


सरकारको हस्तक्षेपका कारण सप्तरीमा हुन लागेको इस्लामिक सम्मेलन विवादित

 Krishna Shrivastav

सप्तरी | सप्तरीमा हुन लागेको इस्लामिक सम्मेलन ‘इज्तिमा’मा आयोजक समितिको त्रुटीका कारण समस्या उत्पन्न भएको मुस्लिम आयोगले ठहर गरेको छ । आयोगका अध्यक्ष समिम अन्सारीले इज्तिमास्थल बरसाईन नगरपालिका वडा नम्बर ५ जाँजरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो ठहर गरेका हुन् ।आयोजकलाई सरकारले राष्ट्रियस्तरमा सम्मेलन गर्न सहमति दिएपनि अन्तर्राष्ट्रिय रुपमा सम्मेलन गर्न थालेपछि समस्या उत्पन्न भएको उनले बताए । नेपाल–भारतबाहेकका देशबाट सम्मेलनमा सहभागी हुन आएकाहरुलाई फर्काएको तथा सरकारले दिएको सहमतिअनुसार नै राष्ट्रियस्तरमा सम्मेलन हुने अध्यक्ष अन्सारीले दावी समेत गरे । गत बिहीवार मात्रै आयोजकले सर्त पालना नगरेको भन्दै गृह मन्त्रालयले सम्मेलन रोक्न

Like this:


प्रदेशसभा ५ स्थापना दिवसका अवसरमा प्रभातफेरी

 Krishna Shrivastav

बुटवल | प्रदेशसभा ५ स्थापना भएको शनिबारबाट २ वर्ष पुरा भएको छ । २ वर्ष पहिले आजकै दिन प्रदेश सरकार गठन भएको दिनलाई आधार मानी फागुन ३ लाई सरकारले प्रदेश स्थापना दिवस मनाइरहेको हो । दिवसका अवसरमा शनिबार बुटवलमा प्रभातफेरी निकालिएको छ । बुटवल उपमहानगरपालिका पनि स्थापनाको ६१ औं वर्षका अवसरमा संयुक्त रुपमा र्‍याली निकालिएको छ । बुटवलको राजमार्ग चौराहाबाट बिभिन्न बाजागाजा, झाँकीसहितको र्‍यालीले बजार परिक्रमा गरेको थियो । र्‍यालीमा विभिन्न जातजाति र समुदायका झाँकी,पञ्चेबाजा,भजन,कृतन,लाखे नाच, मयूर नाच समेत प्रदर्शन गरिएको छ । नेवा समाज, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बुटवल, तमु

Like this:


‘प्रदेश २ मा सरकार परिवर्तनको अनावश्यक हल्ला’

 Krishna Shrivastav

जनकपुर | प्रदेश २ मा सरकार परिवर्तनको बहस जोडतोडका साथ उठ्न थालेको छ । प्रदेशमा सरकारको नेतृत्व गरिरहेको समाजवादी पार्टीले संघीय सरकारबाट बिदा लिनु तथा राजपासँग सत्तारुढ नेकपाको चुनावी तालमेल हुनुले यसको बहस सतहमा आएको हो । प्रदेश २ को सरकारमा सामेल भएको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले सरकार परिवर्तनको कुरा नउठाए पनि प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टीले भने यसको तयारी गरिरहेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनको बेला राजपासँग गरिएको सम्झौताको आधारमा उसँग मिलेर सरकार बनाउने वा त्यसो नभए अविश्वासको प्रस्तावबाट सरकार ढाल्ने नेकपाको दाबी छ । यस

Like this:


राट्रिय निर्वाचनको झल्को दिनेगरी यातायात व्यवसायीको चुनाव

 Krishna Shrivastav

सिमरा | तराई यातायात व्यवसायी संघको मुख्य कार्यालय सिमरामा बिहानैदेखि चहलपहल छ । वरिपरि घेरीएको मतदान स्थल, मतदानस्थल वरपर खटिएका शुरक्षाकर्मी र बाहिर आ–आफ्नो प्यानललाई मत माग्द गरेका उम्मेदवारहरुको चहलपहल झट्ट देख्दा कुनै राष्ट्रिय निर्वाचनको झल्को दिईरहेको छ । संघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । निर्वाचनमा अध्यक्षका प्रत्यासी शंकर कुमार बिष्ट र जगरनाथ कलवारले आ–आफ्नै प्यानल बनाएर चुनावी प्रतस्पर्धामा उत्रिएका छन् । संघको नयाँ कार्यसमिति चयन गर्न संघमा आवद्ध एक हजार एक सय ७६ प्रतिनिधिले एक हजार ६ सय ६६ मत खसाल्नेछन् । Barakhabar


समाचार
News

पढन गएका बिद्यार्थीलाई काममा लगाउँदा महुवनमा एक बालक घाइते

News

कर्णाली पुलबाट हाम फालेर बेपत्ता शाहीको शव भेटियो

News

वीरगन्ज भन्सार लक्ष्य अनुसारको राजश्व उठाउन लगातार ८ महिनादेखि असफल

News

पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन आजबाट ललितपुरमा सुरु

News

सयौँ आयोजना खारेज गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

< a href="#" class="goji_mathi">↑