एक लाख पर्यटकले अवलोकन गरे झण्डा महोत्सव

 Krishna Shrivastav

सिरहा |  सिरहाको सखुवा नन्कारकट्टी गाउँपलिकास्थित महेशबारीमा सम्पन्न दोश्रो झण्डा मेला महोत्सव २०७६ मा करिब एक लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेका छन्। पर्यटन तथा कृषि क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले गत माघ २३ गतेदेखि फागुन ३ गतेसम्म आयोजना गरिएको १० दिने महोत्सवमा नेपाल तथा छिमेकी देश भारतका करिब एक लाखभन्दा बढीले प्रत्यक्ष अवलोकन गरेको महोत्सव आयोजक समितिका सदस्य महेन्द्र यादवले जानकारी दिए। ‘कला संस्कृति हाम्रो स्वाभिमा, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सव स्थलमा निर्माण गरिएको १५ फिट अग्लो हनुमानको प्रतिमामाथि ८५ फिट अग्लो ध्वजासहित

Like this:


महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा सफाइ

 Krishna Shrivastav

काठमाडाैं । वाग्मती सफाइ महाअभियानको ३५३ औँ हप्तामा महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रको आर्यघाट, सूर्यघाट, राममन्दिर लगायत क्षेत्रमा सफाइ गरिएको छ । सफाइमा १८ संस्थाका ३०० जनाभन्दा बढी अभियानकर्मी सहभागी भएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलले जानकारी दिनुभयो । सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा सफाइमा सहभागी हुनुभएको थियो । वैदिक सनातन हिन्दू धर्मावलम्बीको पर्व महाशिवरात्रिका अवसरमा कोष लगायत स्थानीय संस्थाको सक्रियतामा एक हप्ता अघिदेखि नै दैनिक सफाइ अभियान समेत चलिरहेको छ

Like this:


बस र ट्रक ठोक्कीँदा तीन जना घाइते

 Krishna Shrivastav

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको पिप्लेमा बसले ट्रकलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार जनकपुरबाट भैरहवातर्फ आइरहेको लु१ख ७१०८ नम्बरको बसले सोही दिशाबाट आइरहेको ना६ख ३४३४ नम्बरको ट्रकलाई गएराति ठक्कर दिएको थियो । घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र ठक्कर खाने दुवै सवारी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । News 24


चीनकाे वुहानबाट १७५ जना नेपालीलाई काठमाडौं ल्याइयो, १० जना चीनमै रोकिए

 Krishna Shrivastav

वीरगंज | कोरोना भाइरसको उद्गमस्थल हुबेई प्रान्तबाट १७५ नेपालीहरूलाई उद्दार गरेर नेपाल ल्याइएको छ । कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका उनीहरूलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमानबाट आइतबार विहान करिव साढे तीन बजेतिर काठमाडौंमा ल्याइएको हो । उद्धार गरिएकामा १७० जना विद्यार्थी, एक जना कामदार र पर्यटक तथा बालबालिका दुई–दुई जना छन् । वुहानमा रहेका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी, तीन पाइलट, ६ क्रुमेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १६ चिकित्सकसहितको टोली चीन गएको थियो ।  निगमको एयरबस ३३० शनिबारै अपरान्ह चीनतर्फ

Like this:


आजको राशिफल – ०४ फाल्गुण २०७६ आइतवार

 Krishna Shrivastav

मेष   मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजनयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । सरकारी निकाएको भय रहला । व्यर्थको सास्ति खेप्नु पर्नेछ । व्यस्ततापनि बढ्नेछ । मिथुन   मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । सिंह   सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा दुविधा उत्पन्न हुनेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका

Like this:


जन्मदिनको हार्दिक शुभकामना-शयामबाबु महतो

 Krishna Shrivastav

जन्मदिनको हार्दिक शुभकामना-शयामबाबु मह कोमल तिम्रो पाउमा काँडाले नघोचोस्, आँधी बेरी हुरीले तिम्रो बाटो नछेकोस्, हरेक पाइलामा तिमीलाई सफलता मिलोस्, दुःख कष्ठ पीडाले मुटुमा नपिलोस् । दुबै हातहरू मेरा छन् खाली, छैन केही पनि दिनलाई, लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई । दुःख भागोस् अघि सुखले पक्ष्याओस्, बसन्तले तिम्रो पाउमा बाहार ओक्ष्याओस्, सबैको मुख–मुखले तिम्रै नाम लिउन्, भगवानले तिमीलाई राम्रो आशिष दिउन् । मिठो बोलेर सँधै तिमीले, हाँसी दिए पुग्छ मलाई, लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई । तिम्रो जन्म दिनको उपलक्ष्यमा, धेरै–धेरै मेरो बधाइ, लाखौं

Like this:


समाचार
News

वीरगन्जमा बीवाइडी कारकाे एक्सचेञ्ज क्याम्प सुरु

News

संघीय संसदको बजेट अधिवेशन आजदेखि शुरु

News

नेकपा एमालेबाट पूर्व मेयर सरावगीले दिए राजीनामा

News

मधेश सरकारले स-शर्त अनुदानमा विभेद गरेकोमा माओवादीको आपत्ति

News

तोलामा २३ सयले बढ्यो सुनको मूल्य

< a href="#" class="goji_mathi">↑