पश्चिमी वायुको प्रभावले अहिले देशभरकै मौसम बदली

 Krishna Shrivastav

काठमाण्डाै | पश्चिमी वायुको प्रभावले अहिले देशभरकै मौसम बदली भएको छ ।बदलीसँगै पश्चिमका विभिन्न ठाउँमा चट्याङसहित वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिममा बिहानैदेखि पानी र हिउँ परेको र काठमाण्डाैसहित मध्य र पूर्वमा दिउँसोपछि पानी परिरहेको महाशाखाका मौसमविद गंगा नगरकोटीले बताउनुभयो ।आज देशभरकै मौसम बदलीसहित वर्षा र हिमपात गराउने पश्चिमी वायु कमजोर हुँदै जाने भएकाले भोलि शनिबारदेखि मौसम बिस्तारै खुल्दै जाने उहाँको भनाइ छ । मौसममा खराबी आएपछि आज दिनभरजस्ताे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित भएको थियाे । भिजिबिलिटीमा थपघट भैरहेकाले उडान प्रभावित भएको

Like this:


बिरगंज भन्सार शंकराचार्य गेटमा शुर्क्षा जाच बधदै

 Krishna Shrivastav

बिरगंज | आज मिति २०७६-११-९ गते शुक्रबारको बिरगंज महानगरपालिका बिरगंज भन्सार शंकराचार्य गेटमा जिल्ला टार्फिक प्रहरी कार्यालयबाट खटिएको पर्सा जिल्लाको सई सुर्यबहादुर थापाले चेक जाँच गर्ने कम्मा मोटरसाइकलको नेपाली प्लेट र भारतीय प्लेटको बुलु बुक,लाइसेन्स ,लुकिङ ग्लास साथै साइडलाइट नभएको २ जना फेला परेको लुकिङ ग्लास नभएको सवारी साधनलाई रसिद नकाटी त्यलाई सम्झाइ बुझाई गरि पैठाउने लगाएर आउने अनि आफ्नो बुलुबुक लिएर जाने त्यसतै गरि १५ जना परेको अनि ५ जनाको नम्बर प्लेट छ । तर स्पष्ट रूपमा हेरि रहेको छैन ।अनि ३० जनाको बुलुबुक रिनुवल नभएको रसिद काटएको २१५००

Like this:


अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा ६४ भाषामा कविता वाचन

 Krishna Shrivastav

काठमाडौं | जय यादव । आज परेको अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा प्रज्ञा प्रतिष्ठानमा आयोजित राष्ट्रिय मातृभाषा महोत्सव २०२० मा ६४ भाषाका कविहरुले आआफ्नो भाषामा कविता वाचन गर्नु भएको छ। १२५ जातिका १२३ मातृभाषा सुचित गरिएकोमा वाचनका लागि ६४ भाषाका कविताहरु मात्रै छनौट भएको प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत प्रसाद उपाध्यायले बताउनु भएको छ। सन् १९५२ मा बंगालादेशका विधार्थीहरुले गरेका मातृभाषा आन्दोलनमा शहिद हुन् पुगेगा विधार्थीहरुको सकारात्मक मागलाई समर्थन गर्दै उनेस्कोले संयुक्त राष्ट्र समक्ष सबैले मातृभाषामा पढ्न पाउने,लेख्न पाउने तथा औपचारिक भाषाको रुपमा समेत प्रयोग गर्न पाउने भने निर्णय पेस गरेको

Like this:


मेयरविरुद्ध स्थानीयको नाराबाजी, राजीनामाको माग

 Krishna Shrivastav

बारा | बाराको महागढीमाई नगरपालिकाका स्थानीयले मेयर उपेन्द्र यादवको राजीनामाको माग गरेका छन् । छोराले विकासको सवालमा प्रश्न गर्दा बुबालाई चर्पीमा थुन्ने मेयरलाई कारवाहीको माग गर्दै बाराको कलैयामा बरियारपुरका स्थानीयले प्रदर्शन गरेका हुन् । मेयरबिरुद्ध बिहीबार जाहेरी दिन पुग्दा उल्टै कुटिएका छोरा मुकेश कुशवाहामाथि मेयरका समर्थक तथा नगर प्रहरीले कुटपिट गरेपछि शुक्रबार कलैयामा स्थानीयले मेयरविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । बाराको कलैयास्थित कुशवाहा भवन नजिकबाट शुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालय बारामा पुगेको थियो । विभिन्न नाराहरु लेखिएका ब्यानर तथा प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका स्थानियहरुले महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवको

Like this:


पर्साका ग्रामीण बासिन्दा भारतीय ढिकेनुनमाथि निर्भर

 Krishna Shrivastav

पर्सा । नेपालमा आयोडिनयुक्त नुन अभियान सुरु भएको दुई दशक बितिसक्दा पनि पर्साका ५ प्रतिशत नागरिक अहिले पनि भारतीय ढिकेनुनमाथि निर्भर रहेका छन् ।  भारतीय सीमासँग जोडिएका पर्साको दुर्गम गाउँका बासिन्दामा प्रचारप्रसारको कमी तथा जनचेतनाको अभावका कारण भारतबाट आयात हुने कमसल नून प्रयोग गर्न उनीहरु बाध्य भएका छन् । विगत ७ वर्षअघि त्यस भेगका करीब ७५ प्रतिशत ग्रामीण बासिन्दा भारतमा निर्मित विभिन्न प्रकारको आयोडिन नभएको नून प्रयोग गर्ने गर्दथे तर अब साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रदेश नं. २ कार्यालय वीरगञ्जले आयोडिन नूनको व्यापक प्रचारप्रसार गरेपछि पर्साका ९५ प्रतिशत नागरिकको भान्सामा

Like this:


प्रदेश नम्बर २ प्रदेशसभाको दुई वर्ष : क्रान्तिकारी आश्वासनदेखि रकम निकासा विवादसम्म

 Krishna Shrivastav

जनकपुर । प्रदेश नम्बर २ प्रदेशसभाको स्थापनासँगै कामकारवाही सुरु भएको आज दुई वर्ष बितेको छ । प्रदेशसभाबाट विभिन्न ऐन कानून पारित गरेर सुशासन स्थापना गरी प्रदेशमा विकास निर्माण लगायतका कार्यलाई तिव्रता दिने भनिए पनि पछिल्लो समयमा प्रदेशसभा बैठकसमेत नियमित रुपमा बस्न सकेको छैन ।सत्ता पक्ष र प्रतिपक्षी दलबीच वाकयुद्धमै पहिलो वर्ष बिते पनि कानून निर्माणको क्रममा काँधमा काँध मिलाएर प्रदेशसभाको कारवाही प्रक्रिया अघि बढ्दै गयो । तर करिब ७ महिनादेखि प्रदेशसभाको कामकारवाही प्रभावित हुँदै आएको छ । पछिल्लो वर्ष उपभोक्ताहरुको भुक्तानी विवादको असर प्रदेशसभामा प्रत्यक्षरुपमै देखियो । सो विवादकै कारण

Like this:


महाशिवरात्रिमा पशुपतिनाथको मन्दिरमा २० लाख तीर्थालु: फूलै फूलले ढकमक्क, अघिल्लो वर्षभन्दा दर्शन गर्न सजिलो

 Krishna Shrivastav

काठमाडौं ।  महाशिवरात्रीका अवसरमा पशुपतिनाथको मन्दिरमा यो वर्ष २० लाख हाराहारी तीर्थालुले दर्शन गरिरहेका छन् । अघिल्लो बर्षभन्दा यसवर्ष मन्दिरमा दर्शन गर्न सजिलो भएको भक्तजनले बताएका छन् । बालाजुबाट पूजा गर्न आएकी जानकी अधिकारीले गत बर्ष भन्दा यस वर्ष लाइन बस्न र पूजा गर्न सजिलो भएको बताइन् । उनले मानिसहरु धेरै भएका कारण बढी समय लाइन बस्नु परेपनि जुत्ता चप्पल ब्यवस्थापन तथा दर्शन गर्ने व्यवस्था राम्रो भएको प्रतिक्रिया दिइन् । यस्तै रामेछापबाट आएका भीमबहादुर खड्काले पैसा हुनेले गत बर्ष टिकट काटेर मन्दिरको दर्शन गर्ने परम्परा यसवर्ष हटाएको राम्रो लागेको बताए

Like this:


पर्साको जीराभवानी गौपलिका मेलाको द्रीस्य

 Krishna Shrivastav

बीरगञ्ज|फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्य देव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाईदै छ ।पर्साको ग्रामीण क्षेत्रमा रहेका एतिहासिक मेला जिराभवानी माईले प्रचलित बाबा बटेशवरनाथको मेलामा पनि आज बिहानै बाट भक्तजनहरुको भिड लागेको छ । आजबाट 8 दिनसम्म जिराभवानीमा मेला लाग्ने गर्छ ।जिराभवानी गाउँपालिका अन्तर्गत पर्ने पाँचै वार्ड का भक्तजनहरु तथा छिमेकी गाँउपालिका लगायत भारत बिहारका बेतिया बनारसका भक्तजनहरु मेला दर्शन गर्न आउने गर्छन ।भगवान् श्री बटेशवरनाथको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज पर्साका ग्रामीण क्षेत्रका विभिन्न ठाउहरु बाट लगायत छिमेकी राष्ट्र भारत बिहारका तीर्थयात्रीको

Like this:


चिनियाँ जेलमा रहेका ४०० व्यक्तिमा पनि देखियाे कोरोना भाइरस

 Krishna Shrivastav

एजेन्सी | कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरि मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार नाघेको समाचार आइरहँदा यता चिनियाँ स्वास्थ्य अधिकारीहरुले यहाँका कारागारमा पनि यसको सङ्क्रमण देखिएको बताएका छ्न् ।शुक्रबार चिनियाँ अधिकारीहरुले जनाएअनुसार चिनियाँ कारागारमा रहेका करिब ४०० व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएको पाइएको हो । यस प्राणघातक रोगको सङ्क्रमण रोक्ने प्रयासहरु चिनियाँ अधिकारीहरुले खोजिरहेका बेला थुनामा रहेका व्यक्तिमा समेत यस्तो अवस्था पाइएको खबरले यस महामारीको विषयमा चिनियाँ अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।चीनको पूर्वी भागमा रहेको शाङ्डोङ प्रान्तमा रहेको रेन्चेङ कारागारमा सातजना सुरक्षागार्ड र २०० कैदीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्रान्तीय

Like this:


६ बोरा छोकडा सहीत ८ बोरा मरिच ईलाका प्रहरी कार्यालय पोखरियाले बरामद गरेको छ

 Krishna Shrivastav

पर्सा | पर्साको पोखरिया नगरपालीकावाडा नम्बर ६ श्रीसिया बाट जन्ती लियर बिरगन्ज गएको र जन्ती बाट घर फर्किने अवस्थामा बिरगन्ज देखी भेडीयारी चलने ना ७ ख ८४२१ नम्बरको बसबाट अबैधरुपमा भारत निकासी हुनलागेको अवस्थामा कालीकामाई गाउपालीका मा रहेको इलाका प्रहरी कार्यालय बिरन्चीबर्वा को सहकार्यमा इलाका प्रहरी कारयालय पोखरिया को टोलीले ६ बोरा ३ कुनटल ५० किलो छोकडा र कालो मरीच ८ बोरा २०० किलो नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय पोखरिया को प्रहरी निरिक्षक चन्द्र कुमार सिहले बताएका हुन ।        


बालकको शव पोखरीमा डुबेको अवस्थामा फेला

 Krishna Shrivastav

सिरहा | सिरहामा एक बालकको शव पोखरीमा डुबेको अवस्थामा फेला परेको छ । सिरहाको कल्याणपुर नगरपालिका ३ इटारीपर्साहीका राजकुमार मण्डलको छोरा ३ वर्षीय अयुष मण्डल आज शुक्रवार विहान पोखरीमा मृत फेला परेको हो ।बिहीबार छिमेकीको विवाह रहेकाले कतिखेर हराएको भन्ने एकीन नभएपनि साँझमा बच्चा खोज्दा फेला नपरेको स्थानीय जगदिश मण्डलको भनाइ छ । बच्चा नभेटिएपछि रातभरी खोज तलास गरेपनि विहानमात्र पोखरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।डिएसपी घिमिरेका अनुसार अहिले सम्म बच्चा आफै खेल्दै जाने क्रममा डुवेको हुन सक्ने

Like this:


शिक्षक नहुँदा विद्यार्थीहरु गुणस्तरीय शिक्षाबाट बञ्चित

 Krishna Shrivastav

रौतहट | चन्द्रपुर नगरपालिका–१० मा अवस्थित श्री प्राथमिक विद्यालय वलुवा मटिऔनमा दरबन्दी अनुसार शिक्षक नहुँदा विद्यार्थीहरु गुणस्तरीय शिक्षाबाट बञ्चित हुने गरेको सरोकारवालाहरुले बताएका छन् ।नेपाल सरकारले तोकेको दरबन्दी ६ जना रहेको उक्त विद्यालयमा हाल तीन जना कार्यरत छन् । जसमध्ये एक जना राहत, एक जना बालविकासमा कार्यरत शिक्षिका र एक जना प्रधानाध्यापकले रहेका छन् । विद्यालयमा दरबन्दी अनुसार शिक्षक नहुँदा विद्यार्थीहरुको जीवन अन्धकारमय बनिरहेको विद्यालयका प्रधानाध्यापक राजकुमार गुप्ताले बताएका छन् । प्रधानाध्यापक गुप्ताका अनुसार शिक्षक अभावले विद्यालयमा पूरा घण्टी पढाई हुन सकेको छैन । “अभिभावकले आफ्ना बालबालिकालाई घरपायक स्कुल छाडेर

Like this:


धर्मको नाममा फैलाईने समाजिक र धार्मिक विकृति हटाउन आवश्यक :सांसद प्रदीप यादव

 Krishna Shrivastav

वीरगंज सुतेको हामी हो, ईश्वर होईन त्यसैले स्वयम आत्माभित्र नै ज्ञानको दियो बाली ह्रदयदेखी पूजा पाठ, अराधना गर्नुको साथै समाजमा रहेका केही समाजिक र धार्मिक विकृति हटाउन आवश्यक रहेको सांसद प्रदिप यादवले बताएका हुन । वीरगंजको सुरुजीदेवी माध्यमिक विद्यालयमा आयोजित ८४ औं शिवरात्री जयन्तीः अनुसरण शिवरात्री स्वर्णिम महोत्सव पर्वको अवसरमाा आयोजित कार्यक्रममा बोल्दै उनले आत्माजति शक्ति दुनियामा कुनै शक्ति नभएकोले ओम शान्तिको माध्यमबाट शक्ति लिनु पर्ने बताए । ‘‘भगवान भोजन र भाकलको प्यासी नभएर भावनाको प्यासी भएकाले शुद्ध मन, सच्चा ह्दयदेखी निःस्वार्थ रुपमा फलको ईच्छाबिनै भगवानको पूजामा लाग्नु पर्छ र

Like this:


कोरोनाभाइरसको असर : अमेरिकामा एसियाली मूलकामाथि रङ्गभेदी आक्रमण बढ्यो, चिनियाँको व्यापार ठप्प

 Krishna Shrivastav

न्यूयोर्कमा मास्क लगाइरहेकी एक महिलालाई एक पुरुषले अपशब्द प्रयोग गर्दै गाली गरे । उता, लस एन्जलिसको सबवेमा एक व्यक्ति चिच्याउँदै थिए, ‘चिनियाँहरु फोहोरी हुन्छन् । ‘अहिलेसम्मका सबै रोग चीनबाट उत्पत्ति भएको हो ।’अहिले माहामारीको रुपमा फैलिरहेको नोबल कोरोनाभाइरसबारे गलत जानकारीले अमेरिकामा रहेका एसियाली मूलका र त्यस्तै देखिनेहरुमाथि रङ्गभेदी र अपमानजनक आक्रमणहरु बढिरहेको छ ।‘कोरोनाभाइरसको समाचारसँगै मानिसहरुमा एसियाली मूलका देखिने व्यक्तिहरुप्रति डर देखिएको छ,’ जर्जिया स्टेट विश्वविद्यालयकी समाजशास्त्रकी प्राध्यापक रोजालिन्ड चाउले भनिन् । उनका अनुसार एसियाली मूलका मानिसहरुले शारीरिक र आर्थिक कष्ट बेहोर्नुपरिरहेको छ । ‘हामी एसियाली समुदाय अहिले आक्रमणको तारो

Like this:


१० वर्षीय जगतबहादुरका लागि बाँसको भाटाले बनाइएको खोर नै संसार

 Krishna Shrivastav

विराटनगर । छेउमा कोही पुग्दा मुस्कुराउँछन्, बोली आउँदैन। खुला ठाउँमा रमाउन खोज्छन्। पाउँदैनन्। १० वर्षीय जगतबहादुर राउतका लागि बाँसको भाटाले बनाइएको खोर नै संसार हो। उनी दिनभर त्यहीं थुनिन्छन्। राति निदाएपछि ओछ्यानमा लगेर सुताइन्छ। उज्यालो नहुँदै खोरभित्र थुनिन्छन्। हजुरबा÷हजुरआमा उनलाई खोरमा थुनेर काममा लाग्छन्। फर्कंदा बालक कपडामा दिसापिसाब गरेर खेलाइरहेका हुन्छन्। अपांगता भएका मोरङ बेलबारी–२ का जगत टुक्रुक्क बस्न सक्दैनन्। वरपर घस्रिएर मात्रै पुग्न सक्छन्। खाना अर्कैले खुवाइदिनुपर्छ। स्मरणशक्ति कमजोर छ। ७० वर्षीय हजुरबुवा दिलबहादुर राउतले नाति जन्मिएको ६ महिनापछि दाहिने आँखा बन्द भएको जानकारी दिए। जगतको दाहिने खुट्टा र देब्रे

Like this:


जनशक्ति नहुँदा रेल चलाउन ढिलाइ

 Krishna Shrivastav

जनकपुर । लामो समयदेखि अवरुद्ध जनकपुर–जयनगर रेल आधुनिक सुविधासहित यसै आर्थिक वर्षभित्र सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षभित्रै सुविधायुक्त रेल सेवा सञ्चालन गर्ने कार्ययोजना बनाई काम तीव्र बनाएको छ । त्यस क्रममा भारतको चेन्नईमा दुईवटा आधुनिक सुविधाका रेल निर्माण भइरहेका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले भन्नुभयो, ‘धरै वर्ष अवरुद्ध रेल सेवा आगामी असारभित्रै सञ्चालनमा आउने छ । आफ्नै भूमिमा सुविधायुक्त रेल चढ्ने नेपालीको सपना यसै आर्थिक वर्षमा पूरा हुने छ । ‘ उनले भन्नुभयो मन्त्रालयले चालू आर्थिक वर्षभित्रै रेल सेवा

Like this:


आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस

 Krishna Shrivastav

वीरगंज । नेपाल एउटा फुलवारी नै हो र यहाँ विभिन्न भाषा बोल्ने फूलबारीका फूलहरु छन् । चाहे ‘ल्हासो’ भनुन ‘नमस्ते’ भनुन या ‘सलाम-वालेकुम’ भनुन या ‘जदौ’ या ‘तारेमाम’ यहाँ विविधता भेटिने अनेक भाषाको एउटै मतलब छ र त्यो हो प्रेम, राष्ट्रियता अनि सद्भाव । आउनुहोस् जुनसुकै भाषा बोल्ने सकल नेपालीजनमा आजको यो अन्तर्राष्ट्रिय मातृभाषा दिवसको हार्दिक शुभकामना दिऔं । आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस हो । सन् २००० देखि संयुक्त राष्ट्र संघले आफ्ना सम्पूर्ण सदस्य राष्ट्रहरुलाई वहुभाषिक र वहुसांस्कृतीक जनसंख्या अनि त्यो जनसंख्यासंग जुटेका विविध भाषाको कदर स्वरुप हरेक वर्षको फेब्रुअरी

Like this:


आज नेपाली सेना दिवस

 Krishna Shrivastav

वीरगंज । एसीयाका दुई बिशाल सभ्यताहरु अनि बिश्वका दुई भीमकाय शक्तिराष्ट्रहरु बिचमा चर्तुभूज आकारमा रहेको नेपाल सभ्यता , संस्कार अनि भुगोल सम्पूर्ण कुराहरुको अनुपम संगम हो । बिश्वको शिर सगरमाथाको उचाईबाट तल तराईका समथर फाँटहरु सम्म फैलिएको देश नेपालको आफ्नै मौलिक पहिचान छ । पूर्विय सिमा बाट बहने मेची खोला र पश्चिमी सिमाबाट बहने महाकाली यस देशका सिमाहरु हुन् । नेपालको इतिहासको लीखित शुरुवात भने ईशापूर्वको ३५० बर्षअघिबाट भएको पाइन्छ । पौराणीक समयमा गोपाल, महिसपाल, किरांत, लिच्छवी लगायतका बशंले शाषन गरेका यस ठाँउमा राज्यहरु माथि आक्रमण गर्ने, कव्जा गर्ने अनि

Like this:


समाचार
News

सात घण्टामा जरलहवा बस्ती नै सखाप

News

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

News

काठमाडौँमा २ करोड नगद र सुनसहित ७ भारतीय पक्राउ

News

नेपाली सेनामा फेरि जागिर खुल्यो, ३१९ जनाका लागि दरखास्त आह्वान

News

तान्जानियामा मुसलधारे वर्षा, १५५ जनाको मृत्यु

< a href="#" class="goji_mathi">↑