जियचपी स्कुलद्वारा आयोजित रक्तदान कार्यक्रममा महिला सहित ८९ जनाद्वारा रक्तदान

 Krishna Shrivastav

वीरगञ्ज |राहूल गुप्ता | जियचपी स्कुल द्वारा आयोजना गरेको रक्तदान कार्यत्रममा १८ महिला सहित ७१ जना रक्तदान गरेका छन् । स्कुल को प्रांगण मा सो रत्तदान कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमको प्रमुख अतिथि वीरगंज उद्याेग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया रहेका थिए। नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापती बिरेन्द्र राज कंडेलको ले प्रशंसा गरि प्रमाणपत्र प्रदान गरेका थिए ।उक्त कार्यक्रममा प्रमुख अतिथी रहेका बिरगंज उधोग वाणिज्य सघका अध्यक्ष गोपाल केडियाले रक्त दान गर्न को लागि सम्पुर्ण मा जनचेतना जगाउन आग्रह गरेका थिए । कार्यक्रम मा अतिथि को रुप मा नेपाली

Like this:


कोरोना भाइरसका कारण विश्वभर दुई हजार तीन सय ६० जनाको मृत्यु

 Krishna Shrivastav

एजेन्सी । दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमितको संख्यामा वृद्धि भएपछि उच्च सतर्कता अपनाइएको छ ।दक्षिण कोरियामा कोरोना संक्रमितकोे संख्या ४ सय ३३ पुगपछि  भाइरस संक्रमित डाइगु र चेयोङडो सहरलाई ‘विशेष हेरचाह क्षेत्र’ घोषणा गरिएको छ । संक्रमण फैलन नदिन सडक पूर्ण रूपमा बन्द गरिएका छन् । स्थानीय प्रशासनले २५ लाखभन्दा बढी मानिसलाई घरबाट बाहिर ननिस्कन सचेत गराएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । केन्द्र सरकारले उक्त क्षेत्रमा थप स्वास्थ्यकर्मी र आइसोलेसन सुविधा पठाउने भएको छ ।मानिस भेला हुनेसहरका मल, व्यापारिक प्रतिष्ठान र अन्य क्षेत्र लगभग बन्द भएका छन् । तीनजना सैनिकमा पनि भाइरस संक्रमण

Like this:


हरेक शनिवार वीरगञ्जमा निःशुल्क खाना

 Krishna Shrivastav

 वीरगञ्ज |  वीरगञ्ज सद्भाव समितिले पनि हरेक साताको शनिवार वीरगञ्जमा निःशुल्क खाना खुवाउने गरेको छ। समितिका स्वयंमसेवीले सञ्चालन गरेको यो अभियानले अहिले त्यहाँका गरीव स्थानीयलाई सहज भएको छ ।वीरगञ्ज सद्भाव समितिले खुवाउने निःशुल्क भोजन सेवाबाट वीरगञ्जका गरीव स्थानीय लाभान्वीत भएका छन् । दैनिक मजदुरी गर्ने तथा महंगीको मारमा परेकाहरु साताको एक दिन भएपनी निशुल्क भोजन पाएकोमा खुशि छन् । निशुल्क वितरण हुने खाना मिठो र शुद्ध भएको स्थानीयको भनाई छ । अभियानमा गृहिणीहरुले पनि सहयोग गर्ने गरेका छन् । शनिवार स्थानिय महिलाहरु घरको काम चाडै सक्छन्, अनि सद्भाव समितिले प्रदान

Like this:


पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ अभियान शुरु

 Krishna Shrivastav

काठमाडौं |  महाविशरात्रिका अवसरमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ अभियान शुरु गरिएको छ । महाशिवरात्रि सकिएलगत्तै वाग्मती सफाइ महाअभियानको ३५४औँ हप्ताको सफाइका क्रममा पशुपतिनाथ मन्दिरअघिको राममन्दिर क्षेत्रमा सफाइ गरिएको थियो । सफाइमा पशुपति क्षेत्र विकास कोष, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत १४ संस्थाका ३५० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो । सफाइबाट चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती समिति सञ्चालक सदस्य माला खरेलले जानकारी दिए । सफाइमा कोषका सदस्य सचिव डा प्रदीप ढकाललगायत कर्मचारी र वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत लगायतको

Like this:


जनकपुर–जयनगर रेल सञ्चालन गर्न अझै ६ महिना लाग्ने

 Krishna Shrivastav

जनकपुर | जनकपुर–जयनगरमा रेल सञ्चालन गर्न अझै ६ महिना लाग्ने भएको छ। आवश्यक जनशक्ति र भौतिक पुर्वाधार तयार नभएका कारण आगामी आर्थिक वर्षदेखि मात्रै रेल सञ्चालनमा आउने भएको हो। रेलको ट्रयाक तयार भए पनि जनशक्ति अभाव र रेल ल्याउन समय लाग्ने भएकाले आगामी आर्थिक वर्षपछि मात्रै सञ्चालनमा ल्याउन सकिने अवस्था रहेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए। उनका अनुसार भारतको चेन्नईमा बनिरहेका दुईवटा आधुनिक रेल चैतको तेस्रो सातासम्म नेपाल ल्याइने छ। रेल सञ्चालनका लागि आवश्यक कर्मचारी भर्नाको प्रक्रिया अघि बढेको छ। जनकपुर–जयनगरमा रेल चलाउन कम्तिमा २०० कर्मचारी आवश्यक पर्ने आँकलनअनुसार

Like this:


चंदा संकलनबाट कट्टी बलुवामा नि:शुल्क स्वास्थ्य शिविर

 Krishna Shrivastav

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ४ कट्टी बलुवामा नि:शुल्क स्वास्थ्य शिविर सुरु भएकाे छ । राधाकृष्ण मठमा सुरु भएकाे शिविरको एक कार्यक्रमका बिच वडा नम्बर ४ का वडाअध्यक्ष हरिओम साह कलवारले उद्घाटन गरेका छन् । वडासदस्य बाबुलाल दास तात्वाको अध्यक्षतामा भएको उदघाटन समारोहमा श्री नेपाल राष्ट्रिय आधारभुत बिधालय कट्टी बलुवाका ब्यवस्थापन समिती अध्यक्ष वकिल मियाले स्वागतमन्तब्य तथा शिविरको उद्देश्यकाे बारेमा प्रकाश पारेका थिए । स्थानियहरुको चन्दा संकल्नबाट आयोजना गरिएको शिविरमा बिभन्न रोगका ६ जना बिशेषज्ञय डाक्टरहरुद्वारा चेकजांच गरिने छ । राधाकृष्ण मठ सुर्जाहा कट्टी, श्री नेपाल राष्ट्रिय आधाभुत बिधालय

Like this:


शिवरात्रीकाे अवसरमा भेडा कुस्ती प्रतियोगिता

 Krishna Shrivastav

पर्सा । महाशिवरात्रीको अवसरमा शुक्रबार पर्साको छिपहरमाई गाउँपालिका वार्ड नं २ मिर्जापुरमा भेडाको कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । विगत १० बर्ष देखी शिवरात्रीकाे दिन हुदै आएकाे भेडाकाे कुस्ती प्रतियोगीता यस बर्ष पनि भएकाे हाे । शिवमन्दिरमा भएकाे प्रतियाेगितकाे उद्घाटन समाजवादी पार्टीका स्थानिय नेता ईगरासन साह कलवारले गरेका थिए । प्रतियाेगितामा नेपाल र भारतका ५० जाेडी भेडाहरु भाग लिएकाे भेडा कुस्ती प्रतियाेगिताका संयाेजक प्रेम प्रसाद यादवले वताए । नेपालकाे बिश्रामपुर, मिर्जापुर, झलमहिया, भलुवहिया र भारतको धनकुटवा, बेतिया, मझवलिया लगायतका स्थानबाट आएका भेडाहरु सहभागि भएकाे उनले वताए । प्रतियोगितामा जित्ने भेडा साहुहरु

Like this:


मोटरसाइकलको सिट भित्र गाँजा सहित मानिस पक्राउ

 Krishna Shrivastav

वीरगञ्ज । पर्साको अमरपट्टीबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका–५ भौराटार बस्ने २६ वर्षीय मन्सी महतो साढे ५ किलो गाँजासहित पक्राउ परेका हुन् । प्रहरी चौकी अमरपट्टीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनलाई विन्दवासीनी गाउँपालिका–४ अमरपट्टीबाट नियन्त्रणमा लिएको हो । ना.३ प ९६३ नम्बरको मोटरसाइकलको सिट कभरभित्र गाँजा राखेर भारततर्फ लैजान लागेको अवस्थामा उनी पक्राउ परेको प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए । ‘ओरिजिनल सिट हटाएर उनले गाँजाकै सिट बनाएका रहेछन् । नर्मल सिटजस्तै बनाएर बाहिर सिट कभर लगाएका रहेछन्,’ प्रहरी निरीक्षक सिंहले भने, ‘चेकजाँचको

Like this:


स्याउ र सुन्तला खेती फस्टाउँदै

 Krishna Shrivastav

रुकुमपूर्व । पुथाउत्तरगंगा गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखी यस क्षेत्रमा ८६ लाख बजेट खर्चिने भएको छ । कृषिलाई व्यवसायिक, कृषकलाई  विभिन्न किसिमका तालिम, कृषि औजारहरु वितरण र रोगको पहिचान तथा नियन्त्रण गर्न सो रकम विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।  स्याउ र सुन्तला खेती फस्टाउँदै जाँदा गाउँपालिकाका केही  क्षेत्रमा  पकेट क्षेत्र घोषणा गरी काम भइरहेको छ । गाउँपालिकाले तीन स्थानमा १७ हजार भन्दा बढी फलफुलका बिरुवा रोपेको छ । अर्गानिक उत्पादनको जिल्ला बनाउने अभियानलाई सफल बनाउन कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले जानकारी दिइन् । उनका

Like this:


राजेन्द्र महतोले गरे धर्मशाला शिलान्यास

 Krishna Shrivastav

जनकपुरधाम | राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जनताका मुद्दा सम्बोधन नभएसम्म सरकारका जान नसकिने बताएका छन् । महतोले संविधान संशोधन, रेशम चौधरीसहितको रिहाइ र आफ्ना कार्यकर्ताहरुमाथि लागेका मुद्दा फिर्ता नभएसम्म सरकारमा जान नसकिने बताए । धनुषाको जनकपुरधाम उप–महानगरपालिका वडा नम्बर २० देवपुर रुपैठामा शनिबार धर्मशाला शिलान्यास गर्दै नेता महतोले भने, ‘जनताका मुद्दा सम्बोधन भएपछि सोंच्न सकिन्छ । तर अहिले सरकारमा जाने कुनै कुरा छैन ।’ संसद विकास कोषको रकम पहिला चार करोड रहेको र अहिले ६ करोड भएको बताउँदै उनले यो सम्पूर्ण रकम जनताकै लागि खर्च

Like this:


प्रेस कुकर बम नेपाली सेनाले डिस्पोज गरे

 Krishna Shrivastav

बाजुरा | जिल्ला प्रहरी कार्यालय बाजुरालाई लक्षित गरी राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । मार्तडीस्थित जिल्ला प्रहरी कार्यालयलाई लक्षित गरी राखिएको प्रेस कुकर बम नेपाली सेनाले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । शुक्रबार साँझ पिसविन बाजुराको घर नजिकै झोलामा बेरेर राखिएको बेवारिसे बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले शनिबार बिहान डिस्पोज गरेको समरजित गुल्मका गुल्मपति रविन श्रेष्ठले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय नजिकैको स्थानमा बम भेटिएपछि स्थानीयवासी त्रस्त बनेका छन् । बम कसले राखेको हो भन्नेबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय

Like this:


ग्यास पाइपलाइनको पनि अध्ययन सुरु

 Krishna Shrivastav

काठमाडौँ । रासायनिक मल उद्योग स्थापनाका लागि गोरखपुरदेखि रूपन्देहीसम्म प्राकृतिक ग्यास पाइपलाइनको अध्ययन सुरु गरिएको छ । मल उद्योग स्थापनाका लागि यस्तो ग्यास पाइपलाइन आबश्यक हुने भएकोले यसकोे सम्भाव्यता थालिएको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो । रासायनिक मल उत्पादनका लागि प्राकृतिक ग्यास कच्चा पदार्थ हो । यो मिथेन ग्यास हो । निगमका अनुसार समितिले पाइपलाइनसँगै नेपालमा रासायनिक मलको माग, बजार र व्यापारका बारेमा पनि अध्ययन गर्नेछ । भट्टराई भन्नुहुन्छ, नेचुरल ग्यास मल बनाउने कच्चा पदार्थ हो, फाइनल प्रोडक्ट बन्न ग्यास आवश्यक हुन्छ, हुन त यो

Like this:


महागढीमाई नगरपालिकाका मेयरको निर्देशनमा अपहरण गर्न खोज्ने ८ जनाविरुद्ध उजुरी

 Krishna Shrivastav

बारा  | भिडियो खिचेको निहुँमा मेयरको निर्देशनमा कुटपिट र अपहरण प्रयास गरेकाे भन्दै बारा जिल्ला प्रहरी कार्यालयमा ८ जनाविरुद्ध उजुरी परेको छ। महागढीमाई नगरपालिका २ बरियारपुर महेन्द्र भनेर चिनिने हरेन्द्र महतोले आफ्ना छोरा मुकेशलाई बिहीबार साँझ स्थानीय बरियारपुर बजारमा पसलमा बसिरहेका बेला एक समूहले कुटपिट गर्दै अपहरण गर्ने प्रयास गरेको भन्दै प्रहरीमा जाहेरी दिएका हुन्। महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवको निर्देशनमा मुकेशलाई कुटपिट गरी अपहरण गर्न खोज्ने नगरप्रहरी र मेयरका केही आफन्तविरुद्ध जाहेरी दिइएको पीडितले जानकारी दिएका छन्। जिल्ला प्रहरी कार्यालयमा ८ जनाविरुद्ध जाहेरी परेको जानकारी दिँदै बाराका प्रहरी उपरीक्षक

Like this:


पशुपतिमा शिवरात्रीकाे दीन सजाइएका फूल रातारात गायब

 Krishna Shrivastav

काठमाडौं | महाशिवरात्रिलाई विशेष बनाउन लाखौं रकम खर्चिएर सजाइएको पशुपतिनाथको मन्दिरका फूल रातारात गायब भएको छ । बाँदरबाट समेत जोगिएका फूल रातारात गायब भएपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी चिन्तित भएका छन । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालका अनुसार पशुपतिनाथलाई फूलैफूलले सजाउन करिव दुई करोड रुपैयाँ खर्चिएको थियो । कोषका सदस्य सचिव ढकालले भने ‘बाँदर पुग्ने ठाउँका फूल सुरक्षित छन् तर धर्मका लागि मन्दिर पुगेका मानिस देखादेखि फूल बोकेर जान्छन् । मन्दिर पुगेर घर फर्किने उनिहरुको संस्कार कस्तो ।’ सजावटका लागि ल्याइएका फूलहरु थाइल्याण्ड, अष्ट्रेलिया, भारत लगायतका देशबाट ल्याइएको

Like this:


छोरीको बीमा गराउनेलाई तीन महिना निःशुल्क इन्टरनेट सेवा

 Krishna Shrivastav

लहान | प्रदेश नं २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालन ल्याएको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई ती महिना निःशुल्क इन्टरनेट सेवा वितरण कार्य सिरहामा शुरु गरिएको छ । ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत २०७५ माघ १ गतेपछि जन्मिएका छोरीको बीमा गराउने कार्य प्रदेशका आठवटै जिल्लाका स्थानीय तहमा बीमा शिविर जारी रहेको छ । त्यस्ता अभिभावलाई इन्टरनेट सेवा प्रदायक संस्था सुविसु केबल नेट प्रालिले तीन महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न थालेको छ । प्रदेश नं २ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सो कम्पनीबीच भएको सम्झौताअनुसार छोरी शिक्षा

Like this:


छिमेकीको विवाह हेर्न गएका तीन वर्षीय बालक मृत फेला

 Krishna Shrivastav

लहान | छिमेकीको विवाह हेर्न गएका एक बालक आज सिरहाको कल्याणपुर–३ इटारी पर्साहीमा मृत फेला परेका छन् । सिरहाको कल्याणपुर नगरपालिका–३ इटारीपर्साही निवासी राजकुमार मण्डलका तीन वर्षीय छोरा आयुष गाउँकै पोखरीमा मृत फेला परेका हुन् । छिमेकीको विवाह गए राति हेर्न गएका आयुष कतिखेर हराएको भन्ने यकिन नभए पनि आज बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


पोखरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

 Krishna Shrivastav

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२२ कालिमाटी नजिकै कार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा कारमा सवार कास्कीको पोखरा महानगरपालिका-१७ बस्ने २१ वर्षीया जमुना क्षेत्री रहेकी छन् । शुक्रबार साढे ४ बजेको समयमा कालिमाटी नजिकैको सडकखण्डमा ग २ ख ७७६३ नम्बरको कार अनियन्त्रित भई सडकको पर्खालमा ठोक्किन पुग्दा दुर्घटना भएको प्रहरी प्रवक्ता एवं डीएसपी राजकुमार केसीले अनलाइनखबरलाई जानकारी दिए । दुर्घटनामा परी तनहुँको बन्दीपुर घर भई हाल पोखरा महानगरपालिका १७ बस्ने २१ वर्षीया विना थापामगर, उनकी अन्दाजी ४ वर्षीय छोरा अनिष

Like this:


जन्ती पुर्‍याएर फर्केको बसमा मरिच र छोकडाको तस्करी

 Krishna Shrivastav

वीरगञ्ज । पर्सा प्रहरीले जन्ती पुर्‍याएर फर्कँदै गरेको बसबाट छोकडा र मरिच बरामद गरेको छ ।सिर्सियाबाट वीरगञ्ज जन्ती पुर्‍याएर गाउँतिर फर्कँदै गरेको ना ७ ख ८४२१ नम्बरको बसबाट ३ सय ५० किलो छोकडा र २ सय किलो मरिच बरामद गरेको हो ।इलाका प्रहरी कार्यालय पोखरियाले अवैध रुपमा भारत निकासी हुन लागेको आशंकामा ७ बोरा छोकडा र ८ बोरा मरिच नियन्त्रणमा लिएको जनाएको छ । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ भेडिहारीबाट शुक्रबार बिहान साढे २ बजे अवैध रुपमा भारत निकासी गर्न लागिएको छोकडा र मरिच बरामद भएको इप्रका पोखरियाका प्रहरी

Like this:


समाचार
News

युवायुवतीको प्रेम सम्बन्धलाई लिएर धनुषामा झडप, प्रहरीद्वारा ९ सेल अश्रुग्यास प्रहार

News

४० लाख बढी मूल्यको कपडासहितका दुई वटा गाडी पर्सा प्रहरीको नियन्त्रणमा

News

बारामा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

News

पर्साको धोबिनीमा आग्लगि हुँदा ५ घर जलेर नष्ट

News

२ हेलिकप्टर आकाशमा ठोक्किँदा दुवै हेलिकप्टरमा सवार सबैको निधन

< a href="#" class="goji_mathi">↑