Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
वीरगंज संजाल बिशेष
राजनीति
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
विश्व
शिक्षा समाचार
अन्तर्वार्ता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
कविता
दैनिक राशिफल
Birthday/Anniversary
वीरगंज संजाल TV
होमपेज /
खेलकुद
फ्रेन्च लिग वान : नेयमारको निर्णायक गोलमा पीएजसी विजयी
वीरगंज संजाल
६ आश्विन २०७६, सोमबार ०७:५४
४२५३
एजेन्सी :
फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले संर्घषपूर्ण जित निकालेको छ । आइतबार राति भएको खेला पीएसजीले लियोनलाई उसैको घरेलु मैदानमा १-० गोल अन्तरले पराजित गरेको हो ।
{भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ
}
पीएसजीलाई जित दिलाउनको लागि सुपरस्टार फरवार्ड नेयमारले गोल गरे । खेलको अन्तिम समयतिर नेयमारले उत्कृष्ट गोल गर्दै पीएसजीलाई महत्वपुर्ण जित दिलाएको हो ।
{भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ
}
पीएसजीले गोल गर्ने केही मैका भने गुमाएको थियो । खेलको चौथो मिनेटमै नेयमारको क्रसमा एन्जल डि मारियाले गोलको सुन्दर मौका खेर फालेका थिए ।
{भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ
}
पीएसजीले लगातार लगातार पोस्ट आक्रमण गरिरहे पनि गोल गर्न सकेको थिएन । खेलको ८७ औँ मिनेटमा नेयमारले गोलको गरे । डि मारियाको पासमा नेयमारले बक्सभित्रबाट गोल गरेको थियो ।
{भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ
}
त्यसपछि बाँकी समयमा दुवैतर्फबाट गोल हुन नसक्दा पीएसजीले १-० गोलले जित्यो ।
{भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ
}
जितससँगै अपराजित रहेको पीएसजीले ६ खेलबाट १५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित लियोन ८ अंकसहित नवौं स्थानमा छ ।
{भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ
}
Share this:
LinkedIn
Twitter
Facebook
WhatsApp
Telegram
More
Like this:
Like
Loading...
Related
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
२८ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ
आधा दर्जन एसएसपीको सरुवा
नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर
समाचार खोजनको लागि याहा
पछिल्ला
मुख्य
लोकप्रिय
२८ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ
आधा दर्जन एसएसपीको सरुवा
नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर
पर्साका दुई पालिकाले स्थायी नियुक्ति लिएका शिक्षकहरुलाई पदस्थापन गरेनन्,
सात घण्टामा जरलहवा बस्ती नै सखाप
मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै
काठमाडौँमा २ करोड नगद र सुनसहित ७ भारतीय पक्राउ
नेपाली सेनामा फेरि जागिर खुल्यो, ३१९ जनाका लागि दरखास्त आह्वान
तान्जानियामा मुसलधारे वर्षा, १५५ जनाको मृत्यु
२८ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ
आधा दर्जन एसएसपीको सरुवा
नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर
पर्साका दुई पालिकाले स्थायी नियुक्ति लिएका शिक्षकहरुलाई पदस्थापन गरेनन्,
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
समाचार
News
२८ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?
News
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ
News
आधा दर्जन एसएसपीको सरुवा
News
नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर
News
पर्साका दुई पालिकाले स्थायी नियुक्ति लिएका शिक्षकहरुलाई पदस्थापन गरेनन्,
< a href="#" class="goji_mathi">↑