• समाचार
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • कला मनोरंजन
  • खेलकुद
  • देश
  • पत्रपत्रिका
  • फिल्मी कुरा
  • मनोरंजन
  • राजनीति
  • विचित्र संसार
  • विश्व
  • स्वास्थ्य/जीवनशैली
  • Contact us
  • About us
  • Advertise
  • Privacy Policy
आज:
    • समाचार
    • राजनीति
    • विश्व
    • वीरगंज संजाल TV
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • खेलकुद
      • देश
      • विदेश
    • पत्रपत्रिका
      • आजको अखवार
      • अखवारको खवर
    • मनोरंजन
      • कथा
      • कविता
      • फिल्मी कुरा
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • स्वास्थ्य/जीवनशैली
    होमपेज / देश

    सातवटा तीर्थस्थलको एकै ठाउँबाट दर्शन सकिने स्वर्गाश्रम

    वीरगंज संजाल
    ३ कार्तिक २०७६, आईतवार ०८:५४

    १३७

    SHARES

    फाईल तस्विर

    म्याग्दी । म्यादीको बेनी नगरपालिका–३ भकिम्लीको स्वर्गाश्रमबाट म्याग्दी र मुस्ताङका सातवटा तीर्थस्थलको दर्शन गर्न सकिने नयाँ तथ्य फेला परेको छ ।

    प्राचीनकालदेखि नै ऋषि महर्षि र विद्वान् विदूषीको तपस्थली रहँदै आएको स्वर्गाश्रमबाट सातवटा तीर्थस्थलको दर्शन गर्न सकिने तथ्य भने हालै मात्र पत्ता लागेको हो ।

    बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुन र स्वर्गाश्रम क्षेत्र विकास समितिका अध्यक्ष रत्न जिसीको पहलमा गरिएको खोज र अनुसन्धानबाट स्वर्गाश्रमबाट पवित्र कालीगण्डकी, महारानी थान, जगन्नाथधाम, गलेश्वर धाम, मुक्तिनाथ, रिखार क्षेत्र र पौलस्त्य क्षेत्रको दर्शन गर्न सकिने तथ्य पत्ता लागेको हो ।

    प्राकृतिकरुपमा अत्यन्त रमणीय, आध्यात्मिक आस्थाको केन्द्र, पर्यटकीय सम्भावनाले युक्त स्वर्गाश्रमबाट सातवटा तीर्थस्थलको दर्शन गर्न पाउनु अद्वितीय विशेषता पनि रहेको स्वर्गाश्रम विकास समितिका अध्यक्ष रत्न जिसीले बताए ।

    यहाँ तपस्वीनी ईश्वरानन्द सरस्वतीले २० वर्षसम्म कठोर तपस्या गरी सिद्धिप्राप्त गरेपछि देवघाटमा गएका थिए
    । हाल यस क्षेत्रको प्रचारप्रसारका लागि समितिले तपस्वीनी ईश्वरानन्द सरस्वतीलाई पनि यही बोलाएको छ । अहिले तपस्वीनी सरस्वती घना जङ्गलको बीचमा रहेको स्वर्गाश्रममा एक्लै तप र ध्यान गरेर बसिरहेको बेनपा–३ का वडाध्यक्ष पदम पुनले जानकारी दिए ।

    वडाध्यक्ष पुनका अनुसार सातवटा तीर्थस्थलको एकै ठाउँबाट दर्शन गर्न सकिने सम्भवतः नेपालकै पहिलो ठाउँ स्वर्गाश्रम हो । स्वर्गाश्रमको आँगनबाट पवित्र कालीगण्डकी, महारानी थान, जगन्नाथधान, गलेश्वर धाम, मुक्तिनाथ, रिखार क्षेत्र र पौलस्त्य क्षेत्रको यहाँबाट दर्शन गर्न सकिन्छ ।

    तपस्वीनी सरस्वतीका अनुसार पनि एकै ठाउँबाट सातवटा तीर्थस्थल दर्शन गर्न सकिने नेपालको एकमात्र ठाउँ स्वर्गाश्रम नै हो । स्वर्गाश्रमको ढोकाबाट पूर्वतर्फ सुन्दर बेनी बजारसँगै कालीगण्डकी, महारानी थान, उत्तरतर्फ गलेश्वरधाम, जगन्नाथधाम, मुक्ति क्षेत्रलगायतका तीर्थस्थलको अवलोकन गर्न सकिने उनले बताए ।

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बास्केटबलको सेमिफाइलमा नेपाल भारतसँग पराजित
  • हिउँद सुरू भएसँगै आगलागीका घटना बढे, एकै दिन साढे ६५ लाख बढीको क्षति
  • महिला फुटबल: भारतविरुद्ध नेपालको प्लेइङ–११ सार्वजनिक
  • ४४ राउन्ड गोलीसहित दुई जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बास्केटबलको सेमिफाइलमा नेपाल भारतसँग पराजित

    हिउँद सुरू भएसँगै आगलागीका घटना बढे, एकै दिन साढे ६५ लाख बढीको क्षति

    महिला फुटबल: भारतविरुद्ध नेपालको प्लेइङ–११ सार्वजनिक

    ४४ राउन्ड गोलीसहित दुई जना पक्राउ

    क्रिकेटमा नेपाललाई कांस्य, माल्दिभ्सविरुद्ध ५ विकेटले विजयी

    अवैध लागुऔषधसहित ५ जना पक्राउ

    भ्रष्टाचार गर्ने कसैलाई पनि छाड्दैनौँः उपप्रधानमन्त्री पोखरेल

    सिभिल बैङ्कको एटीएमबाट रकम लुट्ने प्रयास असफल

    सामान्य बन्दै कोहलपुर, कर्फ्यु अझै कायमै

    खोटाङमा सरकारी गाडीमा आगजनी

    शरीरमा पानीको मात्रा कम हुँदा देखिने १० असर

    हरिपुर्वा नगरपालिका कार्यालयमा तोडफोड

    हङकङमा सरकार विरोधी प्रदर्शन चर्किदै, अहिलेसम्मकै ठूलो र्‍याली निकालियो

    त्रिविमा अनियमितता उत्तरपुस्तिका नै साटफेर

    किर्ते चेक अभियोगमा एमबीबीएसका दुई विद्यार्थी पक्राउ, एक जना डाक्टर फरार

    चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने भ्रमणका लागि आज नेपाल आउँदै, यस्तो छ कार्यक्रम

    बास्केटबलको सेमिफाइलमा नेपाल भारतसँग पराजित

    ‘प्रकाश’का नाममा विदेशी बैङ्कमा रकम भएको प्रमाणित गर्न प्रचण्ड सचिवालयको चुनौती

    अमेरिकामा ग्रीनकार्ड पाउन अब थप मुस्किल

    हङ्कङमा प्रदर्शन : आन्दोलनकारीको रणनीति फेरियो

    कानून व्यवसायी न्याय प्रज्वलन गर्ने अभियानकर्मी हुन्ः प्रधानन्यायाधीश जबरा

    विद्यालयका कर्मचारी मृत फेला

    लामो दूरीमा दुई चालकको व्यवस्थालाई कडाइ गरिने

    समाचार
    News

    बास्केटबलको सेमिफाइलमा नेपाल भारतसँग पराजित

    News

    हिउँद सुरू भएसँगै आगलागीका घटना बढे, एकै दिन साढे ६५ लाख बढीको क्षति

    News

    महिला फुटबल: भारतविरुद्ध नेपालको प्लेइङ–११ सार्वजनिक

    News

    ४४ राउन्ड गोलीसहित दुई जना पक्राउ

    News

    क्रिकेटमा नेपाललाई कांस्य, माल्दिभ्सविरुद्ध ५ विकेटले विजयी


    पत्राचार ठेगाना

    वीरगंज संजालका लागी
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2019: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑